हाइलाइट

न्यु शिखरापुर साकोसको सेवा  बिहान साढे छ बजे देखिनै

न्यु शिखरापुर साकोसको सेवा  बिहान साढे छ बजे देखिनै :: Sahakari Akhabar

काठमाडौं । फर्पिङमा कार्यालय रहेको न्यु शिखरापुर बचत तथा ऋण सहकारीको सेवा बिहान साढे ६ बजे देखिनै सुरु हुने भएको छ । संस्थाले जेठ २१ गतेदेखि बिहान देखिनै कार्यालय खोलेर सेवा दिन थालेको हो ।

कोरोना संक्रमणको त्रासमा सरकारले गरेको लकडाउनका कारण संस्थाको कार्यालय बन्द रहेको थियो । संस्थाले २१ गते देखि नियमित बिहान साढे ६ बजेदेख दिउँसो १ बजेसम्म कार्यालय खोलि सेवा दिन थालेको जनाएको छ । 
 



Leave a comment