सामुदायिक साकोसको अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न, लक्ष्यभन्दा ७ करोड बढि हासिल
काभ्रे । सामुदायिक बचत तथा ऋण सहकारीको आर्थिक वर्ष २०७९ / ०८० को पहिलो ६ महिनाको समिक्षा गोष्ठी सम्पन्न भएको छ ।गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाको समग्र वित्त ...