हाइलाइट

उपलब्धी सहकारीद्धारा छात्राहरुलाई स्विटर वितरण

उपलब्धी सहकारीद्धारा छात्राहरुलाई स्विटर वितरण :: Sahakari Akhabar

बारा । उपलब्धी बचत तथा ऋण सहकारी संस्थाले साधारण सभाको अवसरमा बिद्यार्थीलाई स्विटर बितरण गरेको छ । संस्थाको १० औ वार्षिक सधारण सभाको अवसरमा स्थानीय बेगा साह उच्च माध्यमिक विद्यालयका छात्राहरु लाई स्विटर वितरण गरेको हो।

पुष ९ गते संस्थाको १० औ वार्षिक सधारण सभाको अवसरमा प्रमुख अतिथि प्रसौनी गाउँपालिका वडा न २ का वडा अध्यक्ष हृदयनारायण साह तेली तथा विद्यालयका प्रधानाध्यापक मनोजकुमार साहले विद्यार्थीलाई स्विटर बितरण गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष अमित कुमारको अध्यक्षता रहेको थियो ।



Leave a comment