हाइलाइट

गतिविधि

जिल्ला सहकारी संघ मोरङ्गको लेखा तालिम सम्पन्न 

विराटनगर । जिल्ला सहकारी संघ मोरङ्गको लेखा तालिम सम्पन्न भएको छ । संघले शनिबार विराटनगरमा लेखा परिक्षण पूर्व तयारी, खाताबन्दी तथा व्यवस्थापन सम्वन्धि एक दिवसीय तालिम कार्यक्रम सम्पन्न गर ...

देशभर कार्यक्षेत्र भएको सहकारीमा बरिष्ठ महाप्रवन्धकदेखि मोटिभेटर सम्मको जागिर खुल्यो

काठमाडौं । नेपालभर कार्यक्षेत्र रहेको एक सहकारीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले आवश्यकता सम्वन्धि सूचना प्रकाशन गरी ४ पदमा ११ जना कर्मचारी माग गरेको छ । सूचनामा बरिष्ठ महाप ...

सहकारी बैंकले दुःख सुःख दुवैमा साथ दिन सक्नुपर्ने सहकारीकर्मीको भनाई

विराटनगर । आवश्यक नपरेको बेला कर्जा लिन जवरजस्ती गर्ने सहकारी बैंकले आवश्यकपर्दा कर्जा नपाईने गरेको सहकारीकर्मीहरुले गुनासो गरेका छन् । शनिबार विराटनगरमा सम्पन्न सदस्य सम्मान एवम् सह ...

उत्कृष्ट तथा नियमित कारोबार गर्ने सहकारीलाई सहकारी बैंकको सम्मान

विराटनगर । राष्ट्रिय सहकारी बैंकले कोशी प्रदेशका २७ वटा सहकारी संस्थाहरुलाई सम्मान गरेको छ । बैंकका कोशी प्रदेशका सबै साखाहरुले शनिबार विराटनगरमा संयुक्त कार्यक्रमको आयोजना गरि सहकारी ...

स्थापना दिवसमा नयाँ जीवन नेपाललाई कमल सहकारीको सहयोग

काठमान्डौं । न्युरोडमा रहेको कमल बहुउद्देश्यीय सहकारी संस्थाले प्रथम स्थापना दिवस मनाएको छ । संस्थाको स्थापना दिवसको अवसरमा स्नायु अपाङ्गता भएका बालबालिका हरुको संघ नयाँ जीवन नेपाल जो ...

सञ्चारकर्मी सहकारीले चारजना पत्रकारलाई  सम्मान  गर्ने

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले चार जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारी सस्थाले अग्रज पत्रकार प्रमोद प्रधान, गोरखापत्र दैनिकका रङ्गेलि सम्वाददाता नवराज ...

अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा धौलागिरी अस्पतालका बिरामीलाई फलफुल वितरण

बागलुङ । ‘दिगो विकासका लागि सहकारी’ भन्ने मूल नारा सहित १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघले धौलागिरी अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको छ । कार्यक्र ...

जनसचेतन साकोसद्धारा ५ सय बिरुवा रोपियो

दोलखा । मैनापोखरीको जनसचेतन बचत तथा ऋण सहकारीले वृक्षा रोपण गरेको छ । स्वच्छ वायु, स्वस्थ जीवन, पर्यावरणीय संरक्षणमा योगदान भन्ने नारालाई सार्थकता दिन संस्थाले मैनापोखरी बजारमा वृक्षारोप ...

बागमती प्रदेशका बचत तथा ऋण सहकारी संघहरुको गोष्ठी सम्पन्न

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले बागमती प्रदेशका १२ वटा जिल्ला बचत तथा ऋण सहकारी संघहरुको सहभागितामा गोष्ठी सम्पन्न गरेको छ । संघले एक दिवसीय ‘सञ्जाल सह ...

जिल्ला बचत संघ मोरङको बजेट निर्माण सम्बन्धी तालिम सम्पन्न

विराटनगर । जिल्ला बचत संघ मोरङले नेफ्स्कूनसंगको साझेदारीमा दुई दिवसीय वार्षिक योजना तथा बजेट निर्माण सम्बन्धी तालिम सम्पन्न गरेको छ । असार ११ र १२ दुईदिन संचालन भएको तालिमको जिल्ला संघका ...

सहकारीमा अध्यक्षको भूमिका विषयक गोष्ठी     

बागलुङ । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले सहकारीमा अध्यक्षको भूमिका विषयक एक दिने लघुगोष्ठी सोमबार सम्पन्न गरेको छ । सहकारी संस्थालाई प्रभावकारी रुपमा सञ्चालनका लागि अध्यक्षले खेल्न ...

विभाग भन्छ : सहकारीको ऋण उठाउन हामी सहजीकरण गर्छौ

बागलुङ । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीबाट लगेको ऋण नतिरे राज्यले सहजीकरण गरेर ऋण तिर्ने वातावरण बनाउने बताएका छन् । सहकारीबाट लगेको ऋण तिर्दिन भन्ने छुट कसैलाई पनि नभएक ...

गण्डकी प्रदेशका १७ सहकारी पुरस्कृत    

बागलुङ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले गण्डकी प्रदेशका १७ वटा सहकारी संस्थालाई पुरस्कृत गरेको छ । गत पुसमा सम्पन्न बैंकको १६ औं वार्षिक साधारणसभामा विभिन्न विधामा पुरस्कारका लागि छनोट ...

सहकारीका लागि बजेट व्यवस्थापन गर्न सहकारी सञ्जालको ज्ञापन पत्र

विराटनगर । बिराटनगर सहकारी सञ्जाल बेलबारीले आर्थिक बर्ष २०८०/०८१ को बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गर्न बेलबारी नगरपालिकालाई आग्रह गरेको छ । नगर सहकारी सञ् ...

नवदुर्गा भवानी साकोसद्धारा नसर्ने रोगको निःशुल्क शिविर

चितवन । नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुकालागि नसर्ने रोगको निशुल्क शिविर सम्पन्न गरेको छ । नेपाल परिवार नियोजन संघ चितवन शाखा तथा स्वास्थ्य कार्यालय चितववन संगको सहकार ...