हाइलाइट

गतिविधि

कोअपरेटिभ म्यानेजर क्लब झापाका अध्यक्षमा बगाले 

झापा । सहकारी संघ–संस्थाका ब्यवस्थापक कर्मचारीहरुको छाता संगठन कोअपरेटिभ्स म्यानेजर क्लब (सिएमसी) झापाको अध्यक्षमा पुनः खोमप्रसाद बगाले निर्वाचित भएका छन् । यसअघि तदर्थ समितिका समेत अ ...

सहकारीद्धारा फोहोर व्यवस्थापन अभिमुखिकरण

विराटनगर । विराटनगर ११ मा रहेको महिला क्षमता विकास केन्द्र सहकारी संस्थाले वडा नं. ११ का महिलाहरुलाई  कुहिले फोहोरको घरेलु तथा वैज्ञानिक व्यवस्थापनको विषयमा एक दिने अभिमुखिकरण दिएको छ । ...

नारायणी साकोसको बार्षिक योजना तर्जुमा गोष्ठी

चितवन । भरतपुर–५, नारायणपुर स्थित नारायणी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷८१ को बार्षिक योजना (नीति तथा कार्यक्रम )  तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष केशव ...

नौ वटा साकोसको तेस्रो कार्यकुशलता कार्यक्रम सम्पन्न

चितवन । नारायणी बचत तथा ऋण सहकारी भरतपुरको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा नारायणी छैटौं  समुह चितवनमा तेस्रो  कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला बैशाख २९ गते  सम्पन् ...

स्थापना दिवसको अवसरमा मेघा सहकारीद्धारा मानवसेवा आश्रममा भोजन

विराटनगर ।  पछिल्लो समयमा सहकारीहरु सामाजिक काममा अग्रसर हुन थालेका छन् । सहकारीहरुले विभिन्न सामाजिक कामहरु गर्दै आएका छन् । यसैगरी विराटनगरमा रहेको मेगा बचत तथा ऋण सहकारी संस्था लि.ल ...

सहकारी नियमनका लागि पाँच प्रतिशत बजेट छुट्याउन गण्डकी प्रदेशलाई महासंघको आग्रह  

बागलुङ । राष्ट्रिय सहकारी महासंघले आगामी आर्थिक वर्षको बजेटको ५ प्रतिशत रकम सहकारीको नियमन र प्रवद्र्धनका लागि विनियोजन गर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ । गण्डकी प्रदेश कृषि त ...

विन्धवासिनी बचतले विद्युतीय उपकरण खरिदका लागि सहुलियत ऋण दिने

काभ्रे । विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय घरायसी उपकरण खरिदका लागी सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । संस्थाले विश्व वातावरण दिवसको अवसरमा कार्यक्रम गरि सदस्य ...

गलत गर्नेलाई जोगाउने नभई कार्वाही गनुपर्ने

चीना थापा, विराटनगर । १८ औं अध्यक्ष सचिव गोष्ठी २०८० मोरङको सुन्दरहरैचामा सम्पन्न भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको आयोजना तथा नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयो ...

‘सहकारीका समस्या समाधान गर्न सरोकारवालाहरु एकतावद्ध होऔ’      

बागलुङ । बागलुङमा पछिल्लो समय दुईवटा सहकारीमा आएको समस्यालाई समाधान गरी सहकारीको साख जोगाउनका लागि सबै सरोकारवालाहरु एकठाउँमा उभिएका छन् । दर्ता तथा निमयन गर्ने, शान्ति सुरक्षा प्रदान गर ...

प्रथम कोप चेस प्रतियोगीता सम्पन्न, सुदिप बने च्याम्पियन 

ललितपुर । पहिलो कोप ब्लिज रेटिङ बुद्धिचाल प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीता सुदिप तामाङले जितेका छन् । उनले नवौं चरणको खेलमा पुरुषोत्तम सिलवालसँग बराबरी खेलेका थिए । सुदिपले ६ खेल ...

इमेजको समस्या समाधान गर्न सहकारी रजिष्ट्रारलाई ध्यानाकर्षण

बागलुङ । जिल्ला सहकारी संघ बागलुङले इमेज वचत तथा ऋण सहकारी संस्थाका वचतकर्ताहरुको रकम फिर्ता गर्ने प्रक्रिया अगाडि बढाउनका लागि सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार रोशन अर्या ...

वित्तीय साक्षरतालाई थप प्रभावकारी बनाऔ : प्रमुख जिल्ला अधिकारी  

बागलुङ । बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले आफ्ना सदस्यहरुलाई जागरुक बनाउनका लागि सहकारीहरुले वित्तीय साक्षरता अभियानलाई थप प्रभावकारी बनाउनुु पर्ने बताएकी छन् । जि ...

सहकारीको सुरक्षा माग गर्दै सहकारी संयन्त्र जिल्ला प्रशासनमा

काठमाडौं । सहकारी संघ संस्थाहरुको सुरक्षाको माग गर्दै सहकारी समस्या समाधान सहजीकरण संयन्त्रले जिल्ला प्रशासन कार्यालयमा  ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष तथा संयन्त्रका संयोजक ग ...

हसना भास्तिपुर सहकारीको १४ औं स्थापना दिवस सम्पन्न

काठमाडौं । हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाको १४ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । संस्थाले साताव्यापी रुपमा कार्यक्रम गरि स्थापना दिवस मनाएको हो । बार्षिकोत्सवको अवसर ...

जिल्ला सहकारी संघ बागलुङको आव्हान : सबै सहकारीले सदस्य सचेतनाका कार्यक्रम गरौ     

बागलुङ । जिल्ला सहकारी संघ बागलुङले जिल्लामा सञ्चालित सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई सदस्य केन्द्रीत सचेतना अभियान सञ्चालन गर्नका लागि आव्हान गरेको छ । जिल्ला सहकारी संघका अध्यक्ष हु ...