हाइलाइट

देशभर कार्यक्षेत्र भएको सहकारीमा बरिष्ठ महाप्रवन्धकदेखि मोटिभेटर सम्मको जागिर खुल्यो

देशभर कार्यक्षेत्र भएको सहकारीमा बरिष्ठ महाप्रवन्धकदेखि मोटिभेटर सम्मको जागिर खुल्यो :: Sahakari Akhabar

काठमाडौं । नेपालभर कार्यक्षेत्र रहेको एक सहकारीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले आवश्यकता सम्वन्धि सूचना प्रकाशन गरी ४ पदमा ११ जना कर्मचारी माग गरेको छ । सूचनामा बरिष्ठ महाप्रवन्धक एक, महाप्रवन्धक दुई, कन्सल्टेन्ट सिए एक र मोटिभेटर अधिकृत सातजना कर्मचारी माग गरिएको उल्लेख छ ।



Leave a comment