नाम मात्रका प्रतिनिधि तोक्ने काम बन्द गर्नुपर्छ : नेफ्स्कून बरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफूले प्रतिनिधि लिएका संस्थालाई नै बिर्सनेखाले प्रतिनिधि चयन गर्नुनहुने बताएका छन् । ...