चितवन । भरतपुर ५ शान्तिचोकमा रहेको नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा कार्तिक १८ गते शनिबार हुनेभएको छ । संस्थाले सूचना प्रकाशन गरी सदस्यहरुलाई उक्त दिन कैलाशनगर मावि भरतपुरमा बिहान साँढे १० बजेदेखि सभा हुने जनाएको हो ।
सभामा २०७९ सालको एसइइमा उत्कृष्ट अंक ल्याउने सामुदायीक विद्यालयमा अध्यायन गरेको सदस्यका २ जना छोरा र २ जना छोरीलाई सम्मान गर्ने कार्यक्रम रहेको सूचनामा जनाइएको छ ।
Leave a comment