पाँचतारा सहकारीमा भोला पाठकको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन
काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भोला नाथ पाठक चयन भएका छन् । संस्थाको आज सम्पन्न १६ औं बार्षिक साधारण सभाले पाठकलाई आगामी ४ बर्षे कार्यकालको लागि पुनः निर्विरोध ...