हाइलाइट

गतिविधि

बुडोल सामुदायिक साकोसको रजत महोत्सवमा विविध कार्यक्रमको घोषणा

काठमाडौं । बनेपामा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था २५ वर्ष पुगेको अवसरमा विविध कार्यक्रम गरी रजत बर्ष मनाउने भएको छ । संस्थाले यस अवसरमा सदस्यलाई तिर्थाटन, निवन्ध लेखन प्रत ...

सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदनमाथि छलफल

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को प्रतिवेदनमाथि सरोकारवालासंग छलफल गरेको छ । छलफलमा सहकारी ऐन परिमार्जनका लागि सुझाव संकलन कार् ...

जिल्ला सहकारी संघको ३१ औं साधारण सभा सम्पन्न ६ प्रतिशत लाभांस दिने

विराटनगर । जिल्ला सहकारी सघ लि.मोरङले आफ्नो ३१ औं बार्षिक साधारणसभा शुक्रबार विराटनगरमा सम्पन्न गरेको छ ।साधारण सभामा संघका अध्यक्ष डिल्ली पोखरेलले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ...

किसान साकोसका व्यवस्थापन उपसमितीलाई नेतृत्व विकास तालिम

काठमाडौं । किसान वचत तथा ऋण सहकारी संस्थाले व्यवस्थापन उपसमितिलाई नेतृत्व तथा क्षमता विकास तालिम प्रदान गरेको छ । पौष १४ र १५ गते दुईदिन आयोजना गरेको नेतृत्व तथा क्षमता विकास तालिमलाई नेफ् ...

श्रृष्टि सहकारीको २८ करोड ९१ लाख कारोबार

विराटनगर । विराटनगर–२ स्थित श्रृष्टि वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष मोहनप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित साधारणसभामा ...

बृहत बचत सहकारीको साधारणसभा सम्पन्न

विराटनगर । बृहत बचत तथा ऋण सहकारीले आफ्नो १३ औं साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७९ / ०८० को वार्षिक प्रतिवेदन सर्वसम्मतीले पास गरेको छ । गत वर्ष भन्दा आर्थिक कारोवार क ...

राष्ट्रसेवक साकोसको २५ औं साधारण सभाको अवसरमा विभिन्न सम्मान

विराटनगर । मोरङको विराटनगरमा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष जीवन काफ्लेको अध्यक्षता तथा नेपाल निजामती कर् ...

सहकारीद्धारा प्रहरी कार्यालय रानीलाई फर्निचर सहयोग

विराटनगर । बिराटनगर दक्षिणी क्षेत्रका १७ सहकारीहरुले इलाका प्रहरी कार्यालय रानीलाई फर्निचर सामाग्री सहयोग गरेका छन् ।  संस्थाहरुको तर्फबाट इलाका प्रहरी कार्यलय रानीलाई बैठक कक्षको ला ...

अमरावतीले नेफ्स्कूनको संचालक पदमा उम्मेदवारी दिने 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) पौष ७ र ८ गते हुने निर्वाचन सहितको साधारणसभामा सहकारीकर्मी अमरावती बलामी महर्जनले संचालक पदमा उम्मेदवारी दिने घोषणा गर ...

पाँचतारा सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय जनाले गरे रक्तदान

काठमाडौं । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको युवा उपसमितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा एक सय जनाले रक्तदान गरेका थिए । संस् ...

नेफ्स्कूनको संचालक पदमा नवराज न्यौपानेले उम्मेदवारी दिने

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को यही पौष ७ र ८ गते हुने निर्वाचन सहितको ३२औं साधारणसभामा संचालक समितिको सदस्य पदमा नवराज न्यौपानेले उम्मेदवारी दिने भएका छन् । ...

नेफ्स्कूनको संचालकमा ज्ञानु पौड्यालले उम्मेदवारी दिने

रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को संचालकमा ज्ञानु पौड्यालले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।पौड्याल रुपन्देहीको तिलोत्तमा–१५ कोटहवामा प्रधान कार्यालय र ...

मिलिजुली कालिञ्चोक साकोसमा कृष्णबहादुर गौतमको अध्यक्षतामा नयाँ समिति चयन 

काठमाडौं । दोलखाको चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको ३० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले कृष्ण बहादुर गौतमको अध्यक्षतामा उन्नाईस सदस्यीय सञ्चालक स ...

लेटाङ साकोसको स्थापना दिवसमा सदस्यहरुलाई सम्मान

विराटनगर । मोरङको लेटाङमा रहेको लेटाङ बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा आफ्ना सदस्यहरुलाई सम्मान गरेको छ । सहकारीको शुक्रबार विभिन्न कार्यक्रम गरी स्थापना दिवस ...

नेपाल पर्यटन केन्द्रीय सहकारी संघको दशौं वार्षिक साधारणसभा सम्पन्न ।

काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंसिर ३० गते संघले ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको हलमा सभा गरेको हो । संघका अध्यक्ष रामशरण श ...