हाइलाइट

गतिविधि

नेचुरल सहकारीको सदस्य शिक्षा तथा विस्तारित मञ्च कार्यक्रम

काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुमाझ सहकारी शिक्षा तथा विस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । मुख्य कार्यालय केन्द्रीत सदस्य श ...

बैठक व्यवस्थापन तथा निर्णय अभिलेखिकरण सम्वन्धि एक दिने तालिम

विराटनगर । जिल्ला सहकारी संघ मोरङको आयोजना भएको बैठक व्यव्सथापन तथा निर्णय अभिलेखिकरण सम्वन्धि एक दिने तालिम विराटनगरमा सम्पन्न भएको छ । आईतबार सम्पन्न तालिममा मोरङका विभिन्न सहकारीका ...

हाम्रो साकोसको पाँचौ एकीकरण टिका भैरब नमुना कृषि सहकारी संग

ललितपुर । हाम्रो बचत तथा ऋण सहकारी संस्था र टिका भैरब नमुना कृषि सहकारी संस्था बिच संस्था एकिकरण सम्झौता सम्पन्न भएको छ ।  यससंगै संस्थासंग ५ वटा संस्था एकिकरण हुनेछन् । यसअघि संस्थासंग ...

तीर्थ साकोसको सदस्य विस्तारित मञ्च कार्यक्रम सम्पन्न

काठमाडौं । तीर्थ बचत तथा ऋण सहकारी संस्थाले सदस्य विस्तारित मञ्च गरि सदस्यहरु संग अन्तर्कृया तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाबाट संचालित बचत स्किम, सुनको ...

भक्तपुर बचत संघको तरलता व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले तरलता व्यवस्थापन तालिम सम्पन्न गरेको छ । संघले फागुन ६ गते तालिम व्यवस्थापन उपसमितिको आयोजनामा केभि लन्च, भक्तपुरमा एक दिने तरलता व्यवस्थ ...

अभियानको साझा धारणा निर्माण गर्न बागमती साकोस समिट हुँदै

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा यही फागुन १६ र १७ गते ‘बागमती प्रदेश साकोस समिट–२०८०’ हुने भएको छ । भक्तपुरको जर्मनहोम हस्पिटालिटी, गठ्ठाघ ...

नवदुर्गा भवानी बचतको वित्तीय साक्षरता अभियान श्री मावि इन्द्रपुरीमा

भरतपुर । नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाले भरतपुरका बिभिन्न बिद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले भरतपुर ५ को  श्री कैलाशनगर माध्यामिक बिद्यालय र श्र ...

लाभान्वित साकोसको शेयर पूँजी १ करोड माथि

विराटनगर । विराटनगरको १६ रानीमा सञ्चालित लाभान्वित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयर पूँजी १ करोड ३२ लाख १४ हजार ७ सय रुपैया रहेको छ । सहकारीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार स ...

सिजुवा साकोसको अध्यक्षमा काफ्ले निर्विरोध निर्वाचित

विराटनगर । मोरङको रतुवामाईमा रहेको सिजुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा खोज बहादुर काफ्ले निर्विरोध निर्वाचित भएका छन् । सहकारीको फागुन ७ गते हुने निर्वाचनमाका लागि आवश् ...

इटहरा साकोसको बचत २० करोड ७६ लाख माथि

विराटनगर । मोरङको रतुवामाई नगरपालिका ८ मा रहेको इटहरा बचत तथा ऋण सहकारी संस्थाको बचत २० करोड ७६ लाख २५ हजार २८८ रुपैया रहेको छ । सहकारीले  सार्वजनिक गरेको वित्तिय विवरण अनुसार माघ २९ गते स ...

मन्थली सहकारीको स्वास्थ्य शिविर सम्पन्न

रामेछाप । मन्थली बचत तथा ऋण सहकारी संस्थाले सदस्यकोलागि स्वास्थ्य शिविरको आयोजना गरेको छ । रामेछाप नगरपालिका तथा रामेछाप जिल्ला अस्पतालको सह–आयोजना एवं तामाकोशी अस्पताल तथा रामेछप सर् ...

पोखरा रोयलले कर्मचारीको पठन संस्कृतिको विकास गर्न सेवा केन्द्रहरुमा पनि मिनि लाईब्रेरी

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले संस्थाका कर्मचारीमा पठन संस्कृति विकास गर्ने कार्यक्रमको शुरुवात गरेको छ । संस्थाले श्रीपञ्चमी तथा सरस्वती पूजाको दिनको अवसरमा कर्मचारीमा प ...

दक्षिण बाराही महिला साकोसद्धारा सदस्यलाई तिर्थाटन

भक्तपुर । दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई तिर्थाटन गराएको छ । संस्थाको नियमित तथा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सदस्यलाई विभिन्न तिर्थाटन गराएको हो ...

रुपन्देही बचत संघको १८ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न

रुपन्देही । रुपन्देही बचत तथा ऋण सहकारी संघको १८ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । माघ २९ गते संघका अध्यक्ष बसन्तप्रसाद ढकालको अध्यक्षता, गृह तथा सहकारी मन्त्रालय लुम्ब ...

राज्य र सहकारी अभियानसँगै गए समस्या समाधान गर्न सकिन्छ

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) का अध्यक्ष उद्धव सापकोटाले सहकारीमा समस्या आउँदा राज्यले सहयोग गर्नु पर्ने बताएका छन् । बागमती प्रोस्कूनको आयोजना, राष्ट् ...