हाइलाइट

सहकारी मन्त्रालयमा तुम्बाहाङफे इन् अर्याल आउट 

सहकारी मन्त्रालयमा तुम्बाहाङफे इन् अर्याल आउट  :: Sahakari Akhabar

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शिवमाया तुम्बाहाङफे भइन भने, पद्माकुमारी अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

प्रधानमन्त्री के.पी.शर्मा ओलीले शुक्रबार साँझ मन्त्रीमण्डल विस्तार तथा हेरफेर गरेका हुन् हेरफेर हुनेमा कानुन मन्त्री रहेकी तुम्बाहाङफेले सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् भने सहकारी मन्त्री पद्माकुमारी अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी हुन् ।



Leave a comment