टप न्यूज

श्री मित्रमिलन बहुउद्देश्यीय सहकारीको साधारण सभा सुरु 

मकवानपुर । हेटौंडा ४ मा रहेको श्रीमित्रमिलन बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारण सभा सोमबारबाट सुरु भएको छ ।  कोनोरा भाइरसका कारण आजबाट सुरु भएको सभा  २४ गते शुक्रबार सकिने छ । ...

एकता साकोसको कारोबार कानुन बिपरित, एनसिसी बैंकको शेयर खरिदमा ४५ लाख लगानी

संस्थाले एनसिसि बैंकको ४५ लाख २४ हजार ९ सय रुपैंयाको प्रमोटर शेयर खरिद गरेको देखिएको छ । संस्थाले अन्तर सहकारी कारोबारलाई प्राथमिकता दिएको छ । संस्थाको बैंकको स्टेटमेण्ट र बैंक लेजरमा हि ...

जिल्ला सहकारी संघ काठमाडौले भवन बनाउने

काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंले संघको ब्यवस्थित भवन निर्माणकालागि कोष स्थापना गरेको छ । संघको भवन निर्माण कोषमा १२ लाख ९१ हजार ५६४ रपैंया जम्मा भएको संघका अध्यक्ष ज्ञानबहादुर ताम ...

सहकारी मार्फत कुन प्रदेशमा कति रोजगारी

काठमाडौं । सहकारी विभागले सहकारीको पछिल्लो तथ्याङ्क सार्वजनिक गरेको छ । तीन वर्ष पछि सार्वजनिक गरेको तथ्याङ्कमा सहकारीको तथ्याङ्कगत बिबरण तलमाथि भएको छ । विभागले हालै सार्वजनिक गरेको तथ ...

किन घटे ४९५१ वटा सहकारी संस्था

काठमाडौं । सहकारी विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले सहकारीको संख्या घटेको देखाएको छ । सहकारीको अभिलेख स्थानिय र प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि संघिय विभागले तीन वर्षपछि सहक ...

प्रदेश एकमा सहकारी मार्फत २० हजार बढीलाई रोजगारी 

प्रदेश एकका ४ हजार ७ सय ३७ वटा सहकारी मार्फत २० हजार बढीले रोजगारी पाएका छन् । संघिय सहकारी विभागले संकलन गरेको पछिल्लो तथ्याङ्क अनुसार प्रदेश एकमा सहकारी मार्फत २० हजार ६ सय ८५ जनाले प्रत्य ...

प्रदेश दुईमा सहकारी मार्फत १० हजार ८ सय लाई रोजगारी 

काठमाडौं । प्रदेश दुईमा सहकारी मार्फत १० हजार ८ सयले रोजगारी पाएका छन् । संघिय सहकारी विभागले संकलन गरेको पछिल्लो तथ्याङ्क अनुसार प्रदेश दुईमा सहकारी मार्फत १० हजार ८ सय ४३ जनाले प्रत्यक्ष ...

बाग्मती प्रदेशका सहकारी मार्फत २ खर्ब ऋण परिचालन

काठमाण्डौं । बाग्मती प्रदेशका सहकारी मार्फत २ खर्ब ऋण लगानी भएको छ । संघिय सहकारी विभागले संकलन गरेको पछिल्लो तथ्याङ्क अनुसार बाग्मती प्रदेशका सहकारी मार्फत  १ खर्ब ९९ अर्ब ८६ करोड ऋण लगा ...

गण्डकी प्रदेशमा सहकारीमा महिला सदस्य उल्लेख्य

काठमाडौं । गण्डकी प्रदेशमा सहकारीको सदस्यमा महिला सदस्यको संख्या बढी देखिएको छ । संघिय सहकारी विभागले संकलन गरेको पछिल्लो तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा पुरुष सदस्यभन्दा महिला सदस्य स ...

लुम्बिनी प्रदेशमा सहकारी मार्फत १ खर्बको कारोबार

काठमाडौं । लुम्बिनी प्रदेशमा सहकारी मार्फत १ खर्बको कारोबार भएको छ । संघिय सहकारी विभागले संकलन गरेको पछिल्लो तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा सहकारी मार्फत १ खर्बको कारोबार भएको तथ्या ...

कर्णाली प्रदेशमा दुई हजार भन्दा कम सहकारी 

काठमाडौं । कर्णाली प्रदेशमा दुई हजार भन्दा कम सहकारी संस्था रहेका छन् । सहकारी विभागले संकलन गरेको पछिल्लो तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा १ हजार ९ सय ६७ सहकारी संघ संस्था रहेका छन् । यो ...

सहकारी संघ दोलखाको १५औ वार्षिक साधारण सभा आजबाट सुरु

दोलखा । जिल्ला सहकारी संघ दोलखाको १५औ वाषिर्क साधारण सभा आज (पुष२०) गते उद्धघाटन भएको छ । संघको उपस्थिति साधारण सभा २२ गते सम्म संचालन हुने छ भने पुष २९ गते समापन सभा हुने जनाइएको छ । संघका अध ...

सुदुरपश्चिम प्रदेशमा सहकारीमा महिला सहभागीता बढी

काठमाडौं । सहकारी विभागले संकलन गरेको पछिल्लो तथ्याङ्क अनुसार सुदुरपश्चिम प्रदेशमा सहकारीमा पुरुषभन्दा महिला सभागीता बढी रहेको छ । २ हजार ६० सहकारी संघ संस्था रहेको प्रदेहमा ५ लाख ४२ ह ...

स्थानीय सरकारसंग २३ हजार ७ सय ५९ सहकारी संस्था

काठमाडौं । मूलुक संघिय संरचनामा गएपछि सहकारीको संरचना पनि फेरिएको छ । संघिय सहकारी विभागले गरेको पछिल्लो तथ्याङ्क अनुसार म २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी  संस्थाहरु, २० वटा विषयगत केन् ...

सहकारीमा १० लाख सदस्य थपिए, कारोबार १० खर्व  

काठमाडौं । देशभर सहकारीको संख्या घटेपनि कारोबार र सदस्यको संख्यामा वृद्धि भएको छ । सहकारी विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा सहकारीको कारोबार र सदस्य संख्यामा वृद्धि भएको देखाए ...