टप न्यूज

नयाँपाटी साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विजय कुमार श्रेष्ठको सभापतित्व एवं संस्थाका ज्येष्ठ सदस्य विष्णुकुमार श्रेष्ठको ...

सीतापाईला सहकारीको २१ औ वार्षिक साधारण सभाको समापन पुष २५ गते

काठमाडौं ।  सीतापाईला बहुउद्देश्यीय सहकारी संस्थाको २१ औ वार्षिक साधारण सभाको समापन पुष २५ गते हुने भएको छ ।  पौष १६ गतेबाट सदस्यको उपस्थिति रहनेगरी सभा आज (१६ गते) बाट शुभारम्भ भएको हो । ...

उज्वल महिला कृषि सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न

झापा । शिवसताक्षी नगरपालिकामा रहेको उज्वल महिला कृषि सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले गत आ.व. ०७६÷०७७ मा ४ लाख बढी मुनाफा गरेको  जनाएको छ । साधारणसभामा ...

जिल्ला सहकारी संघ लि, दोलखाको सूचना

जिल्ला सहकारी संघ, दोलखाको १५ औं वार्षिक साधारण सभा सम्वन्धि सदस्यहरुलाई सूचना ...

जनप्रिय साकोसको तेश्रो वार्षिक साधारणसभा समपन्न

ललितपुर । कुमारीपाटीमा रहेको जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको तेश्रो वार्षिक साधारणसभा समपन्न भएको छ । संस्थाका अध्यक्ष अविनाश कार्कीले ललितपुरलाई आफ्नो कार्यक्षेत्र बनाई शेयरसदस्यह ...

अर्थतन्त्रको मुख्य मेरुदण्ड नै सहकारी मुख्यमन्त्रीः पौडेल 

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अर्थतन्त्रको मुख्य मेरुदण्डनै सहकारी रहेकोले साना सहकारी अब ठूला सहकारीसंग एकिकरण गरि अघि बढ्नुपर्ने बताएका छन् । हेटौंडा ९ मा रहे ...

फोहोरबाट मोहोर बनाउन सहकारीहरुले अग्रसरता देखाउनु पर्छ

बिर्तामोड । झापा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले फोहोरबाट मोहोर बनाउन सहकारीहरुले अग्रसरता देखाए आफ्नो ठाउँबाट पनि सहय ...

जिल्ला सहकारी संघ बागलुङको १२ औं वार्षिक साधारणसभा सम्पन्न

बागलुङ । जिल्ला सहकारी संघ बागलुङको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा सम्पन्न सभामा संघकी कोषाध्यक्ष हुमाकुमारी जिसी (अञ्जु)ले  आर्थिक वर ...

आवास विशिष्टीकृत सहकारी संघ स्थापना हुने

काठमाडौं । समृद्ध आवास विशिष्टीकृत सहकारी संघ स्थापना हुने भएको छ । काठमाडौंमा सोमबार भएको प्रस्तावीत संघको भेलाले तर्दथ समिति समेत गठन गरेको छ । तदर्थ समितिको अध्यक्षमा प्रदीप थापा चयन ...

सहकारी बैंकको नायव महाप्रबन्धकमा बिमली नियुक्त

ललितपुर । राष्ट्रिय सहकारी बैंकले नायव महाप्रबन्धकमा चार्टर्ड अकाउन्टेड किशोरप्रसाद बिमलीलाई नियुक्त गरेको छ । बिमलीलाई आगामी माघदेखि कार्यभार सम्हाल्नेगरि बैंकले नियुक्त गरेको हो । स ...

टेबुलमुनीबाट काम गर्नेलाई ठाउँको ठाउँ कारवाही गर्ने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया तुम्बाहाम्फेले टेबुलमुनी काम गर्ने कर्मचारीलाई ठाउँको ठाउँ कारवाही गर्ने चेतावनी दिएकी छन् । आज सोमबार मन्त्रालयमा ...

सहकारीमा ‘आत्मियता’को खडेरी 

कवीबर माधव घिमिरेले प्रेम गरिन्छ कि प्रेम हुन्छ भनेको जस्तो आत्मियता हुन्छ कि गरिन्छ भनेर सोधनी गर्न मन लाग्दछ । मलाई जहाँ सम्म लाग्दछ आत्मियता भन्ने अन्तरआत्मा देखिनै आँउने विषय हो र यसम ...

सातै प्रदेशमा २५ हजार मेट्रिक टन क्षमताको मल भण्डारण बनाउने :मन्त्री अर्याल

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले किसानले वर्षौदेखी भोग्दै आएको रसायनिक मलको समस्या समाधान गर्नका निम्ती दृढ रहेको बताएकी छन् । मन्त्री अर्यालले मलक ...

कुल ग्राहस्थ उत्पादनमा सहकारीको ४ प्रतिशत योगदान

भक्तपुर । सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले सहकारी क्षेत्रले कुल ग्राहस्थ उत्पादनमा ४ प्रतिशत भन्दा बढी योगदान रहेको बताएका छन् । डा.पाण्डेले कोभिड १९ को विषम परिस्थितिमा समेत ...

ललितपुर जिल्ला बचत संघको १५ प्रतिशत लाभांस पारित

ललितपुर । जिल्ला बचत तथा ऋण सहकारी संघको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । भर्चुअल रुपमा सम्पन्न सभामा संघका अध्यक्ष रामहरि बजगाईको सभापतित्व तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष क ...