हाइलाइट

टप न्यूज

सहकारीका समस्या र समाधान पहिल्याउन प्राविधिक उपसमिति

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले संचालक केबी उप्रेतीको संयोजकत्वमा गठन गरेको समस्या समाधान उपसमितिले प्राविधिक उपसमिति बनाएको छ । सहकारी क्षेत्रमा देखिएका रहेका समस्या र समाधानको उ ...

आईएमई कोअपरेटिभमा २२ प्रतिशत तरलता, जगेडा कोषमा २९ करोड बढी

काठमाडौं । आईएमई कोअपरेटिभ सर्भिस लिमिटेडले संस्थामा २२ प्रतिशत तरलता रहेको छ । संस्थाले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको वित्तिय विवरण अनुसार संस्थामा १ अर्व ८५ करोड ९४ लाख ५ हजार १ à ...

पूर्व सहकारीमन्त्री अर्याल पराजित

काठमाडौं । पूर्व सहकारी मन्त्री पद्मा कुमारी अर्याल प्रतिनिधिसभा सदस्यमा पराजित भएकी छिन् । स्याङ्जा क्षेत्र नं २ मा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएकी उनी नेपाली कांग्रेसका उम्मेदठ...

स्कुल स्कुलमा विकू साकोसको साक्षरता कार्यक्रम

नवलपुर । विकू बचत तथा ऋण सहकारी संस्थाले स्कुल स्कुलमा विकू कार्यक्रम अन्तर्गत विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम गरेको छ। संस्थाकोे स्कुल स्कुलमा विकू कार्यक्रम अन्तर्गत वित्तà ...

महासंघको सदस्यता अद्यावधिक गर्न १८ वटा संघलाई ३५ दिने सूचना

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सदस्यता अद्यावधिक गर्न संघहरुलाई ३५ दिने सूचना जारी गरेको छ । महासंघले विभिन्न १८ वटा संघहरुलाई सूचना जारी गर्दै सदस्यता अद्यावधिक नगरे सदस्यता खारेà ...

तीन दर्जन सहकारी खारेजी गर्दै विराटनगर महानगरपालिका (नामावलीसहित)

चीना थापा, विराटनगर । विराटनगर महानगरपालिकाले निश्कृय रहेका तीन दजर्न सहकारीहरु खारेजी प्रक्रिया अघि बढाएको छ । महानगरले पटक पटक खोजी गरी सम्पर्क गर्ने प्रयास गरेपनि सम्भावना नभएपछि &n ...

सहारा र मेची सहकारीलाई महासंघको एसोसिएट सदस्यता

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले झापाका दुई वटा प्रारम्भिक सहकारी संस्थाहरुलाई एसोसिएट (सहयोगी) सदस्यता प्रदान गरेको छ । महासंघको बिहिबार बसेको बोर्ड बैठकले चारपाने झापामा रहेको सहाà ...

सहकारीको समस्या समाधानका लागि उप्रेतीको संयोजकत्वमा उपसमिति 

काठमाडौं । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानको पहल गर्नका लागि भन्दै राष्ट्रिय सहकारी महासंघले संचालक केबी उप्रेतीको संयोजकत्वमा उपसमिति गठन गरेको छ । मंसिर १५ गते बसेको बोर्ड बैठकà ...

सहारा नेपाल साकोसको नाफा ४९ करोड 

काठमाडौं । झापा स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष ०७८ / ०७९ मा ४९ करोड रुपैयाँ खुद नाफा गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार संस्थाले गत आवमा ९ अर्ब à ...

सहकारीका संचालकको गुनासो : केहि संस्थाको कारण, राम्रा संस्थामा पनि समस्या

दमौली । केहि खराब संस्थाको कारण राम्रा संस्थाहरुमा पनि समस्या देखिन थालेको सहकारीका संचालकहरुले गुनासो गरेका छन् । गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय पोखरा र राष्ट्रिय सहकारी ...

जिल्ला बचत संघ मोरङको चुनावी साधारण सभा पुस २ गते 

चीना थापा, विराटनर । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको चुनावी साधारण सभा पुस २ गते वेलवारीमा हुने भएको छ । संघको २९ औं साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । संघका व्यवस्थापक केदार दुलालकà ...

सहकारी बैंकमा चुनाव : अध्यक्ष सहित अधिकांश संचालक दोहोरिने सम्भावना 

काठमाडौं। सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकमा सर्वसम्मत  नेतृत्व चयनका लागि प्रयास सुरु भएको छ । वर्तमान अध्यक्ष केबी उप्रेती आफ्नो नेतृत्वमै नयाँ संचालक समिति चयन गठ...

सहकारीका कारण फेरिएको जुम्ली महिलाको जीवनशैली 

काठमाडौं ।जुम्लाको हिमा गाउँपालिका–१ दियारगाउँकी नन्ददेवी अधिकारी चार वर्षअघिसम्म घरायसी मेलापातमा मात्र सिमिति थिइन् । सहकारीबाट ऋण लिएर व्यवसाय सुरु गरेपछि भने यतिबेला उनी गाउँकै न ...

स्मार्ट क्युआरमा सहकारीहरूको मोबाइल बैकिङ एप–एम डबली मार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । स्मार्ट च्वाईस टेक्नोलोजिज ( एससिटी) द्वारा संचालित स्मार्ट क्युआरमा आवद्ध मर्चेन्टहरूलाई सहकारीहरुमा संचालिक मोवाईल बैंकिङ एप ‘एम डबली’ मार्फत भुक्तानी गर्न सकिने भएको छ ॠ...

सुन लक्ष्मी चन्धोलाई पाँचतारा साकोसको एक हजार र खुत्रुके

काठमाडौं । पुरानो सिनामंगलमा रहेको पाँच तारा बचत तथा ऋण सहकारीले सुरु गरेको एक हजार हातमा, खुत्रुकेको साथमा अभियानलाई निरन्तरता दिएको छ । संस्थाले उक्त अभियान अन्तगर्त आज मंगलबार एकजना सदà ...