हाइलाइट

टप न्यूज

महानगरका १५ वटा सहकारी खारेज

विराटनगर। विराटनगर महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नआएका १५ वटा सहकारीको दर्ता खारेजी गरेको छ। सहकारीहरुले लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारणसभा गर्ने तथा विवरण नबुझाएका क ...

भुसको आगो झै भित्र–भित्रै सल्कदैछ सहकारीको समस्या 

काठमाडौं । कोभिड–१९ महामारी तथा रुस–युक्रेन युद्धको प्रभाव विश्वव्यापी रुपमा आर्थिक मन्दी सुरु भएकै बेला नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि कसिलो मौद्रिक नीति अख्तियार ग¥à¤ ...

आभाष सहकारीका जेष्ठ सदस्यलाई सम्मान

काभ्रे । बनेपास्थित आभाष बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यलाई सम्मान गरेको छ । सस्थामा आवद्ध ७५ बर्ष भन्दामाथि उमेर भएका १ सय ६१ जना सदस्यलाई सम्मान गरिएको संस्थाका अध्यक्ष दिनेशराठ...

सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघलाई दिएको अनुदान कानुन विपरित 

चीना थापा, विराटनगर । कोशी प्रदेश सरकारले उत्पादन बढाउनका लागि भन्दै सगरमाथा डेरि विशिष्टिकृत सहकारी संघलाई दिएको पौने ८ करोड रुपैयाँ अनुदान कानुन विपरित रहेको भन्दै महालेखाले प्रश्न उठा ...

सौजन्य सहकारीको रकम चोरी गर्ने चार जना पक्राउ

विराटनगर । गएको चैत २ गते राति ग्रामथान गाउँपालिका २ झोराहाटमा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्थाबाट ७ लाख ७७ हजार चोरी गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले प्रक्राउ गरी सार्व ...

सहकारीद्धारा औंसिमा आमाहरुलाई सम्मान

विराटनगर । मातातिर्थ औसिको अवसरमा मोरङका सहकारीले आमाहरु तथा जेष्ठ नागरिकलाई सम्मान गरेका छन् । मोरङको बेलबारी ३ मा रहेको लालीगुराँस बचत तथा ऋण सहकारीले मातातीर्थ औँसीको अवसर पारेर सहकार ...

एक वर्षपछि सहकारी बैंकले ब्याजदर घटायो 

काठमाडौं । सहकारी संघसंस्थाहरुसँग होलसेल वित्तीय कारोबार गर्ने राष्ट्रिय सहकारी बैंकले एक वर्षपछि ब्याजदर घटाएको छ । तरलताको अवस्थामा सुधारसँगै बैंक, वित्तीय संस्थाहरुले पनि ब्याजदर घट ...

सहारा नेपाल साकोसको चैत्र मसान्तसम्म, १५ अर्ब सम्पत्ती ८२ हजार ऋणी २३ प्रतिशत तरलता

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले चैत्र मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले प्रकाशन गरेको वित्तिय विवरण अनुसार तरलता बृद्धि भएको छ । संस्थाको फà ...

बिन्धवासिनी साकोसको चैत्र मसान्तको वित्तीय विवरण सार्वजनिक

बनेपा । विन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाले चैत्र मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले प्रकाशन गरेको वित्तिय विवरण अनुसार संस्थासँग जगेडा कोषमा ३० करोड ९ ...

पोखरा रोयल साकोसको चैत मसान्तको वित्तीय विवरण सार्वजनीक

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले चैत मसान्त सम्मको वित्तीय विवरण सार्वजनीक गरेको छ । संस्थाले प्रकाशन गरेको विवरण अनुसार संस्थासँग २३.९१ प्रतिशत अर्थात ३९ करोड ५ लाख ७४ हजार १६à ...

किसान बहुउद्देश्यीय सहकारीको जगेडा कोषमा २० करोड बढी

कैलाली । किसान बहुउद्देश्यीय सहकारीले चैत्र मसान्त सम्मको अपरिष्कृत वित्तीय सार्वजनिक गरेको छ । विवरण अनुसार संस्थासँग जगेडा कोषमा २० करोड ६१ लाख २ हजार ६ सय २८ रुपैयाँ र अन्य विभिन्न कोषह ...

चन्द्रागिरि साकोसको स्मार्ट सापटी सुविधा शुभारम्भ

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले मोबाईल बैकिङ सेवाको प्रयोगकर्ताहरुको लागि स्मार्ट सापटी सुविधा शुभारम्भ गरेको छ । संस्थाको २२ औं स्थापना दिवसको अवसरमा स्मार्ट सापटी सुà ...

सहकारी ऐनको प्रावधान विपरित नेफ्स्कूनको विनियम संसोधन 

काठमाडौं । संघिय सहकारी विभागले सहकारी ऐन–२०७४ को प्रावधान विपरित नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को विनियमन संसोधन स्वीकृत गरेको छ । ऐनमा एकै व्यक्ति एक भन्दा बढी संस्थà ...

राष्ट्रिय सहकारी महासंघले माग्यो सहकारीकर्मीको जीउधनको सुरक्षा

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा रहेको कृषि विकास बचत तथा ऋण सहकारीका प्रवन्ध निर्देशक समिर खत्री माथी भएको अमानविय ब्यवहारको रष्ट्रिय सहकारी महासंघले आपत्ति जनाएको छ । संघले सहकारीका संचà ...

सहकारी बैंक र नेफ्स्कूनमा बढ्यो तरलता 

काठमाडौं । प्रारम्भिक सहकारीहरुसँग वित्तीय कारोबार गर्ने ठूला निकाय राष्ट्रिय सहकारी बैंक र नेफ्स्कूनमा तरलता बृद्धि भएको छ । ग्रामीण क्षेत्रका समुदायमा आधारित रही संचालनमा रहेका सहकार ...