हाइलाइट

टप न्यूज

हेल्लो कञ्चनजंघा र नयन सहकारीबीचको विवाद सतहमा : ‘सुसाइट नोट’ लेखेर नयनका अध्यक्ष वेपत्ता, बचत संघमार्फत वजगाईको प्रतिरक्षा 

काठमाडौं । २०७८ असोजमा ललितपुरका दुई सहकारी संस्थाहरु, हेल्लो कञ्चनजंघा बचत तथा ऋण र नयन बहुउद्देश्यीय सहकारी संस्था बीच एकीकरण भयो । एकीकरण पश्चात हेल्लो नयन बचत तथा ऋण सहकारी संस्थाको à ...

कृषि सहकारी केन्द्रीय संघलाई विश्व खाद्य संगठनको अवार्ड 

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघलाई संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) ले एफएओ पार्टनसिप अवार्ड–२०२३ प्रदान गरेको छ । सहकारी संस्थाहरुको संस्थागत विकास, सुशासनकà ...

सन्दर्भ ब्याजदर सधैंका लागि ठीक हुँदैन : पूर्व रजिष्ट्रार पाण्डे

काठमाडौं । संघीय सहकारी विभागका पूर्व रजिष्ट्रार एवं नेपाल सरकारका सहसचिव डा. टोकराज पाण्डेले सन्भर्द ब्याजदर संधैकालागि उचित नभएको बताएका छन् । उनले सहकारीले प्रवाह गर्ने ऋणको ब्याजदरमà ...

ऋण लिने उद्देश्यले मात्र १० देखि सय कित्तासम्म सेयर किन्ने ग्राहक रहेछन : निर्देशक पोखरेल

काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागका निर्देशक देवेन्द्र प्रसाद पोखरेलले अहिले समस्या उत्पन्न भएका धेरै सहकारी संस्थामा ग्राहक र शेयर सदस्य गरी दुई थरी मानिस भेटिएको बताएका छठ...

गाम्चा साकोसले गर्यो केन्द्रीय संघसंग अन्तरक्रिया

भक्तपुर । गाम्चा बचत तथा ऋण सहकारी संस्थामा सहकारीका समसामायीक विषयमाथि छलफल भएको छ । संस्थाको कार्यालय गाम्चाको सभाहलमा भएको छलफलमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कून)का महाà ...

सहकारीमा वचत फिर्ताको चाप बढे ऋणीलाई समस्या हुन्छ

बागलुङ । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले आयोजना गरेको २ दिने कर्जा लगानी तथा असुली व्यवस्थापन तालिम बुधवार सम्पन्न भएको छ । सहकारीले सदस्यहरुलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने विधिहरु ...

सदस्यलाई मालिक हुँ भन्ने कुराको आभाष दिलाउनुपर्छ : प्रशिक्षक निरौला

काठमाडौं । सहकारी प्रशिक्षक कुबेर निरौलाले सहकारीका सदस्यलाई मालिक हुँ भन्ने कुराको आभाष दिलाउनुपर्ने बताएका छन् । उनले ऋणी सदस्यलाई म पनि सहकारीको मालिक हुँ, संस्था जोगाउने जिम्मेवारी म ...

‘सहकारी बचाऔं अभियान’ सँग डराउछन् सहकारी नेता

काठमाडौं । चालू आर्थिक वर्षको सुरुदेखि नै वित्तीय क्षेत्रमा तरलता अभाव देखिन थाल्यो । समस्या विस्तारै सहकारी क्षेत्रमा पनि सर्न थालेपछि केही संस्थाहरु बचतकर्ताको निक्षेप समेत फिर्ता गरॠ...

जिल्ला संघको स्थापना दिवसमा तनाव व्यवस्थापन कार्यक्रम

बागलुङ । जिल्ला सहकारी संघ लिमिटेड बागलुङको १६ औं स्थापना दिवसका अवसरमा तनाव व्यवस्थापन कार्यक्रम बुधवार सम्पन्न भएको छ । जिल्ला सहकारी संघको आयोजना तथा राष्ट्रिय सहकारी बैंक बागलुङ शाखा ...

अनुगमन गर्ने कर्मचारी लोभलालचमा पर्नेगरेकाले सहकारीको नियमन प्रभावकारी हुन नसकेको : पूर्व सचिव मैनाली

काठमाडौं । नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले सहकारीको अनुगमन गर्ने कर्मचारी लोभ लालचमा पर्ने गरेकाले नियमन प्रभावकारी हुन नसकेको बताएका छन् । उनले सहकारीको अनुगमन निरीक्षण गर्न à ...

सहकारीका संचालक घरजग्गाको कारोबार गर्ने नशामा लागेकाले समस्या आयो : अध्यक्ष पनेरु

काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)का अध्यक्ष दिपक पनेरुले केही सहकारी संस्थाका संचालकहरुलाई घरजग्गाको कारोबार गर्ने नशा लागेकाले सहकारीमा समस्या उत्पन्न भएको बताà ...

सहकारीका समस्या समाधानमा सरोकारवाला चुके

काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागका निर्देशक देवेन्द्र पोखरेलले सहकारीका समस्या समाधानमा सरोकारवाला चुकेका बताएका छन् । उनले  जिम्मेवारी बहन गर्ने कार्यमा सरोकारवाला चुक ...

संकटग्रस्त सहकारीलाई कारवाहीबाट जोगाउँदै सरकार, ढिलो समस्याग्रस्त घोषणा गर्दा रकम फिर्ता नहुने अवस्था

काठमाडौं । सर्वसाधारणको बचत हिनामिना गरी संकटमा परेका सहकारीलाई समस्याग्रस्त घोषणा गरी कारवाही गर्न सरकार चुकेको छ । सहकारी ऐन–२०७४ मा समस्याग्रस्त सहकारी घोषणा गरी कारवाही अघि बढाउने ...

सहकारी बैंकद्धारा बागलुङमा कर्जा लगानी तथा असुली व्यवस्थापन तालिम सम्पन्न    

म्याग्दी । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले बेनीमा दुईदिने कर्जा लगानी तथा असुली व्यवस्थापन तालिम सम्पन्न गरेको छ । तलिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी संठ...

आभाष साकोसले गर्यो आँखा शिविर, १ सय ७१ जना लाभान्वित 

काभ्रे । बनेपास्थित आभाष बचत तथा ऋण सहकारी संस्थाले भकुण्डेवेशीमा एक दिने निशुल्क आँखा शिविर गरेको छ । भकुण्डेवेशी सेवा केन्द्र अन्तर्गत भएको कार्यक्रममा सो क्षेत्रका १ सय ७१ जना लाभान् ...