हाइलाइट

टप न्यूज

आर्थिक मन्दीको असर : सहकारीको पुँजीसँगै कारोबार बृद्धिदर पनि घट्दो 

काठमाडौं । कोभिड–१९ को महामारी, रुस युक्रेन युद्ध तथा महंगीका तथा वित्तीय प्रणालीमा देखिएका तरलता अभावजस्ता कारणले आर्थिक गतिविधिमा कमी आउदा सहकारीको कारोबारमा नकारात्मक असर परेको छ । ठ...

बागमती रजिष्ट्रारको वेवास्तापछि देउराली सहकारीको छानविन सीआइबीमार्फत

काठमाडौं । सर्वसाधारणको बचत कानुन विपरित घरजग्गालगायत निजी ब्यवसायमा लगानी गरेको देउराली बहुउद्देश्यीय सहकारीको अनियमितताबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले गरॠ...

बागमती प्रदेशका बचत तथा ऋण सहकारी संघहरुको गोष्ठी सम्पन्न

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले बागमती प्रदेशका १२ वटा जिल्ला बचत तथा ऋण सहकारी संघहरुको सहभागितामा गोष्ठी सम्पन्न गरेको छ । संघले एक दिवसीय ‘सञ्जाल सह ...

विवरण नबुझाउने सहकारीलाई कारवाही गर्ने महानगरपालिकाको चेतावनी 

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी ऐन २०७४ अनुसार साधारणसभा गरी विवरण नबुझाउने सहकारीलाई कारवाही गर्ने चेतवानी दिएको छ । महानगरले मंगलबार सार्वजनिक सूचना जारी गर्दै साधारणसभाको ...

सहकारीको ठगीमा बालेनको चासो : पारदर्शी र विधिसम्मत तरिकाले संस्था संचालन गर्न अनुरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सहकारी संस्थाहरुको ठगीमा चासो देखाएका छन् । स्थानिय तहको अधिकारभित्र परेका क्षेत्रहरुमा सुशासन कायम गराउन लागेका मेयर शाà ...

काठमाडौं महानगरपालिकामा सहकारीका लागि ६० लाख 

काठमाडौं । काठमाडौं महानरपालिकाले सहकारी क्षेत्रका लागि ६० लाख बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि सहकारी अनुगमन, निश्कृय सहकारी व्यवस्थापन तथा शिक्षा, तालिमका लागि उक्त बजेठ...

मोरङको उर्लाबारी नगरपालिकाको बजेट : सहकारी शाखालाई ७ लाख ६० हजार

चीना थापा, विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि १ अर्व ३० करोड ४० लाख बराबरको बजेट ल्याएको छ । नगरसभामा उपप्रमुख मीना खतिवडा पौडेलले नीति, कार्यक्रम त ...

सहकारीमा अध्यक्षको भूमिका विषयक गोष्ठी     

बागलुङ । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले सहकारीमा अध्यक्षको भूमिका विषयक एक दिने लघुगोष्ठी सोमबार सम्पन्न गरेको छ । सहकारी संस्थालाई प्रभावकारी रुपमा सञ्चालनका लागि अध्यक्षले खेल्न ...

साना किसान कृषि सहकारी चैनपुर धादिङ

खिलानाथ दाहाल । मूलुकमा सशत्र द्धन्द्ध चलिरहेको थियो, गाउँमा कुनै वित्तिय संस्था जान चाहँदैन थिए । भएका पनि सदरमुकामबाट बाहिर जाने आँट गर्दैन थिए । केही साना किसान कृषि सहकारीले स्थानीयस्à ...

मोरङको ग्रामथान गाउपालिकाको नीतिः सहकारीलाई २५ लाख, एकीकरणमा जोड

बिराटनगर । मोरङको ग्रामथान गाउपालिकाले आर्थिक बर्ष २०८० / ८१ को लागि  ५६ करोड ७६ लाख १० हजार ९ सय ६१ रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिको १३ औँ गाउँ अधिवेशनमा उपाध्यक्ष गुनावती देवि थारुले ...

इटहरी उपमहानगरपालिकाको नीति : सहकारीलाई नगरवासीको जीवनसँग जोड्ने 

चीना थापा, विराटनगर । इटहरी उपमहानगरपालिकाले आर्थिक बर्ष २०८० / ०८१ को लागिल २ अर्व ३५ करोड ३१ हजार अनुमानित बजेट सार्वजनिक गरेको छ । असार १० गते आईतबार इटहरी उपमहानगरपालिकाको १३  औं नगरसभा ...

तेस्रो पक्ष धितोले सहकारी बैंक र नेफ्स्कूनको ऋण अप्ठेरोमा  

काठमाडौं । तेस्रो पक्षको धितो राखेर सहकारी संस्थाहरुले संघहरुबाट लिएको ऋण समस्यामा पर्न थालेको छ । संस्थाहरुले सदस्यहरुको धितो राखेर संघबाट लिएको ऋण सदुपयोग नगरेको र नियमित सावाँ तथा ब्य ...

काठमाडौंमा सहकारीका उत्पादन बेच्न अनलाईन मेट्रो मार्ट, समस्याग्रस्त संस्था हेर्न छुट्टै संयन्त्र 

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुको उत्पादन बिक्रीका लागि अनलाईन मेट्रो मार्ट संचालन गर्ने भएको छ । आर्थिक वर्ष २०८० / ०८१ का लागि महानगरपालिकाको वार्षिक बजेट सार्वजनिà ...

बिराटनगर महानगरपालिका बजेट : सहकारी शाखाको बजेट १० लाख घट्यो 

बिराटनगर । बिराटनगर महानगरपालिकाले आर्थिक बर्ष २०८० / ८१ को लागि  ३ अर्ब २८ करोड ५० लाखको  बजेट  ल्याएको छ । महानगरकी उपमेयर शिल्पा निराला कार्कीले आइतबार नीति तथा कार्यक्रम र  बजेट प्ठ...

समस्या समाधान नभएसम्म बागमतीमा सहकारी दर्ता बन्द 

काठमाडौं । सहकारीमा देखिएको तरलता अभावलगायतका समस्या समाधान नभएसम्मका लागि बागमती प्रदेशले नयाँ संस्थाको दर्ता बन्द गरेको छ । बागमती प्रदेश सहकारी संघ र बागमती प्रदेश बचत तथा ऋण सहकारी सठ...