हाइलाइट

टप न्यूज

बागमती प्रदेशको बजेट : सहकारी रजिष्ट्रार कार्यालय स्थापना गर्ने घोषणा 

काठमाडौं । बागमती प्रदेश सरकारले आफु मातहतका सहकारीहरुको अनुगमन प्रभावकारी बनाउनका लागि सहकारी रजिष्ट्रार कार्यालयको स्थापना गर्ने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह ठ...

सहकारीकर्मी मानन्धर कांग्रेस छाडेर एमालेमा 

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका संचालक समेत सहकारीकर्मी केदार मानन्धर नेपाली कांग्रेस पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गरेका छन् । कांग्रेस गिरोह, गुट र सिमित ब्यक्तिहरुको नियन्त्रठ...

वित्तीय पहुँचमा सहकारीको योगदान मौद्रिक नीतिमा आउनुपर्छ 

छरिएर रहेका स–सानो पुँजी संकलन गर्दै ग्रामीण, दुर्गम क्षेत्र र विपन्न वर्गमा वित्तीय पहुँच पु¥याउनमा सहकारीको योगदान ठूलो छ । अहिले समस्या देखिएका सहकारीको संख्या भनेको अत्यन्त न्यून छ ...

कोअपरेटिभ म्यानेजर क्लब झापाका अध्यक्षमा बगाले 

झापा । सहकारी संघ–संस्थाका ब्यवस्थापक कर्मचारीहरुको छाता संगठन कोअपरेटिभ्स म्यानेजर क्लब (सिएमसी) झापाको अध्यक्षमा पुनः खोमप्रसाद बगाले निर्वाचित भएका छन् । यसअघि तदर्थ समितिका समेत अà ...

सहकारीद्धारा फोहोर व्यवस्थापन अभिमुखिकरण

विराटनगर । विराटनगर ११ मा रहेको महिला क्षमता विकास केन्द्र सहकारी संस्थाले वडा नं. ११ का महिलाहरुलाई  कुहिले फोहोरको घरेलु तथा वैज्ञानिक व्यवस्थापनको विषयमा एक दिने अभिमुखिकरण दिएको छ । ...

पालिका र प्रदेशबाट सहकारी नियमन अधिकार फिर्ता गर्न दवाव

काठमाडौं । स्थानिय र प्रदेशबाट बचत तथा ऋण कारोबार गर्ने सहकारीहरुको नियमन गर्ने अधिकार फिर्ता ल्याउन सरकारलाई दवाव परेको छ । सम्पति शुद्धिकरण निवारणसम्बन्धी मूल्यांकन प्रतिवेदनले नेपाल ...

सहकारी बैंकद्वारा पुँजी फिर्ता कोषको १८ करोड ५५ लाख बाँडफाँट, एउटै संस्थाको खातामा ४२ लाख 

जेठ ३२, ललितपुर । राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यलाई रकम बाँडफाँट गरेको छ । बिहिबार बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट गरेसंगà ...

कोशी प्रदेश बजेट : सहकारीको लागि ४ करोड

बिराटनगर । कोशी प्रदेशसरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्रीसमेत रहेका आर्थिक मामिला तथा य ...

गठन भएको एक महिनापछि सहकारी कार्यदलद्धारा काम सुरु 

काठमाडौं । सहकारी क्षेत्र सुधार कार्यदलले गठन भएको एक महिनापछि काम सुरु गरेको छ । मन्त्रीपरिषद्ले वैशाख २३ गते गठन गरेको कार्यदलको पहिलो बैठक मंगदबार बसेको हो । पहिलो बैठकले कार्यदलको आठ...

सदस्यलाई बुझाएपछि सहकारी जोगाउछन् 

नेपाल कृषि सहकारी केन्द्रीय संघ हालै संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) को अवार्डबाट सम्मानित भएको छ । साना किसान कृषि सहकारीमार्फत ग्रामीण किसानसम्म पुर्याएको वित्तीय ...

कोशी प्रदेशको नीति तथा कार्यक्रम : सहकारीमा संस्थागत विकास कार्यक्रम सञ्चालन गर्ने

विराटनगर । कोशी प्रदेशको आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बुधबार प्रस्तुत भएको छ । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ्गले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्ष प्रदेश सठ...

महिला गोष्ठी : मञ्चभरी पुरुष !

चीना थापा, विराटनगर । ‘हामीले महिलाका कुरा गरिरहँदा अरु एजेण्डाहरु पुरुषले उठाउनुहुन्छ, महिलाको कार्यक्रम भनेपछि सम्पूर्ण भारी महिलाले नै बोक्नुपर्छ । पुरुष दाजुभाईहरु सहभागिताको लागठ...

अभिभावक विहिन वालवालिकालाई सहारा नेपाल साकोसको संरक्षण 

आमाको मृत्यु र बाबुको मानसिक अवस्था ठिक नभए अलपत्र परेका झापा  बिर्तामोड–४, सूर्योदयटोलका निर्दिका र निर्बिका र दुर्गेस दाहाललाई सहारा नेपाल बचत तथा ऋण सहकारीले आवश्यक सहयोग गर्ने घोष ...

आन्दोलनको स्वरुप परिवर्तन गर्दै महासंघ

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी बचाऔं आन्दोलनका कार्यक्रमको स्वरूप बदलेको छ । सरकारले समस्याउन्मुख सहकारी संस्थाहरुको माग सुनुवाई गरेको भन्दै महासंघले सहकारी आन्दोलनका काठ...

१४ बुँदे घोषणा पत्र जारी गर्दै महिला सहकारी गोष्ठी–२०८० सम्पन्न

चीना थापा, विराटनगर १४ बुँदे विराटनगर घोषणा पत्र जारी गर्दै ‘महिला सहकारी गोष्ठी २०८०’  शनिबार विराटनगरमा सम्पन्न भएको छ । सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै गुणाà ...