टप न्यूज

चन्द्रागिरिमा नगरपालिका र समन्वय समितिले संयुक्तरुपमा सहकारी दिवस मनाउने

काठमाडौं । चन्द्रागिरि नगरपालिका र चन्द्रागिरि सहकारी समन्वय समितिले संयुक्तरुपमा सहकारी दिवस मनाउने भएको छ । चन्द्रागिरि नगर सहकारी समन्वय समितिको आयोजना र चन्द्रागिरि नगरपालिको सहका ...

संघियतापछि कोशी प्रदेशमा सहकारी अभियान 

गणतान्त्रिक संघीय राज्यको पुर्नसंरचनाअनुसार सहकारीको क्षेत्र पनि पुर्नसंरचना भइरहेको छ । तत्कालिन सहकारी ऐन–२०४८ र नियमावली–२०४९ खारेज गरी सहकारी ऐन–२०७४ र नियमावली–२०७५ जारी भ ...

वागमती प्रदेश : भद्रगोल बन्दै सहकारीको व्यवस्थापन 

काठमाडौं । संघिय व्यवस्थामा सहकारी संस्थाहरु दर्तादेखि नियमनसम्मका कामहरू प्रभावकारी बनाउन प्रदेश र स्थानिय तहलाई सहकारीको जिम्मेवारी प्रदान गरियो । संविधानको व्यवस्था अनुसार संघिय स ...

सरकारको ध्यानाकर्षण गर्न माइतीघरमा सहकारीकर्मीको शक्ति प्रदर्शन 

काठमाडौं । तरलता अभावलगायतका समस्यासँग जुधिरहेका बेला सरकारबाट सहयोग नपाएको सहकारी अभियानले काठमाडौंको माइतिघरमा शक्ति प्रदर्शन गर्ने भएको छ । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा चैत ...

सहकारी दिवसको अवसरमा सामाजिक काम गर्दै मोरङका सहकारीहरु

विराटनगर । राष्ट्रिय सहकारी दिवसको अवसरमा मोरङका सहकारीहरुले सामाजिक काम गरिरहेका छन् । निशुल्क शिविरहरु, रक्तदान कार्यक्रम देखि सरसफाई तथा सहकारी सचेतना कार्यक्रमको आयोजना गरिरहेका छन ...

जिल्ला सहकारी संघ बागलुङले सहकारी दिवसका अवसरमा  महिला गोष्ठी गर्ने

बागलुङ । ६६ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बागलुङमा सहकारीमा महिला सहभागिता विषयक महिला सहकारीकर्मीहरुको गोष्ठी हुने भएको छ । जिल्ला सहकारी संघको आयोजना तथा विभिन्न सहकारी संघ संस्था ...

ऐन–कानुनको पर्खाइमा मधेसका सहकारी 

जनकपुर । संघिय व्यवस्था लागू भएपछि सहकारीको दर्ता तथा नियमनको अधिकार कार्यक्षेत्र अनुसार स्थानिय तथा प्रदेश सरकारलाई हस्तान्तरण भयो । स्थानीय र प्रदेश सरकार गठन भई ५ वर्षे एक कार्यकाल पु ...

सहकारी महासंघमा एकपछि अर्को समिति : उपलब्धी शुन्य

काठमाडौं । वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्याले सहकारी क्षेत्र पनि नराम्रोसँग प्रभावित भएको छ । सहकारीमा बचत राख्ने भन्दा झिक्नेको संख्या बढी हुनुका र ऋण असुली समेत नभएपछि कति ...

पोखरा रोयल साकोसमा युवा सदस्यको तथ्यांक सार्वजनिक 

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थामा युवा सदस्यको संख्या ३ हजार ८ सय नाघेको छ । संस्थामा आवद्ध सदस्यहरु मध्ये १८ देखि ४० वर्ष उमेर भित्रका  सदस्य ३ हजार ८ सय ३ जना पुगेको छ ।  स.स्था ...

सहकारी दिवस मनाउन कास्की संघको ७०१सदस्यीय मूल समारोह समिति गठन

पोखरा । जिल्ला सहकारी संघ कास्कीले ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउन ७०१ सदस्यीय मूल समोरह समिति गठन गरेको छ । संघले जिल्ला सहकारी संघको अध्यक्षको संयोजकत्वमा प्रदेश सहकारी रजिष्ट्रार, स् ...

बचत संघ भक्तपुरले तयार पार्यो दिवसका दिन प्लेकार्डमा राख्ने १७ वटा नारा

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउन प्रभातफेरीमा सहभागी हुनेले प्लेकार्डमा लेख्ने नारा तय गरेको छ । संघले जिल्लाका विषयगत संघहरुको समन्वयमा ...

भक्तपुरले प्रभातफेरी र गोष्ठी गरी दुईदिन सहकारी दिवस मनाउने

भक्तपुर । भक्तपुर जिल्ला सहकारी संघले ६६ औं राष्ट्रिय सहकारी दिवस प्रभातफेरी र गोष्ठी गरी दुईदिन मनाउने भएको छ । संघले जिल्लाका विषयगत संघहरुको समन्वयमा दुई दिन सहकारी दिवस कार्यक्रम गर् ...

सहकारी बचाऔं राष्ट्रिय अभियानको माग सम्बोधन गर्न महासंघद्धरा समिति गठन

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी बचाऔं राष्ट्रिय अभियानका मागलाई सम्बोधन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । संघले सहकारी बचाऔं अभियानले राखेका १३ बुँदे मागलाई सम्बोधन गर्न त ...

सहकारी दिवस मनाउन जिल्ला संघ सुनसरीले संस्थासंग पाँचसय उठाउने

काठमाडौं । जिल्ला सहकारी संघ सुनसरीले ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउन प्रारम्भिक संस्थाहरुसंग शुल्क लिने भएको छ । संघले आज १३ गते सूचना जारी गरी सहकारी दिवस भब्यरुपमा मनाउन सहकारी संस्थ ...

कोशी प्रदेशमा अब्बल बन्दै सहकारी 

चीना थापा, विराटनगर । संघियता कार्यान्वयनसँगै सहकारी दर्ता तथा नियमनको अधिकार स्थानिय तथा प्रदेश तहसम्म पुग्यो । स्थानिय तथा प्रदेशहरुले संघिय सहकारी ऐन अनुसार छुट्टै कानुन निर्माण गरी स ...