टप न्यूज

६६ औं सहकारी दिवस : बागलुङ बजार सरसफाई

बागलुङ । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर शनिबार बिहान बागलुङ बजार सरसफाई गरिएको छ । बागलुङ नगरपालिका सहकारी शाखा र जिल्ला सहकारी संघको आयोजना तथा विषयगत सहकारी संघहरु, राष्ट्रिय स ...

कर्णाली प्रदेशका पाँच जिल्लामा सहकारीमार्फत सुपथ मूल्य पसल

काठमाडौ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णाली प्रदेशका पाँच जिल्लामा सहकारीमार्फत सुपथ मूल्य पसल सुरु गरेको छ।कम्पनीले विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा कर्णाली प्रदेश ...

पोखरा महानगरपालिकाको कार्यशालाको ११ बुँदे निष्कर्ष : सदस्य ग्राहक नभई मालिक बन्नुपनेमा जोड

पोखरा । पोखरा महानगरपालिकाको सहकारी शाखाले ‘सहकारीको दीगोपन, स्वनियमन र सुशासन’ विषयक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीले सुशासन सहितको उत्कृष्ट, गुणस्तरीय, दीगो र नीतिगत सर्व ...

सहकारी र कुश्मा नगरपालिकाबीच अन्तक्रिया

पर्वत । जिल्ला सहकारी संघ पर्वत र कुश्मा नगरपालिकाको संयुक्त आयोजनामा शुक्रवार कुश्मामा सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरुका लागि सहकारी शिक्षा तथा समसामयिक विषयमा अन्तरक्रिया ...

नयाँ वर्षसंगै देशभर सहकारीकर्मीहरुको आन्दोलन शुरु हुने

बागलुङ । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारीका समस्या समाधान गर्न सरकारसंग माग गरेकी छन्। ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघ बागलुङ ...

लुम्बिनी प्रदेशमा सहकारी : साढे ७ सय संस्था हेर्न ४ कर्मचारी 

काठमाडौं । संघियता कार्यान्वयन गर्न भन्दै सरकारले हतार हतारमा सहकारीको अधिकार प्रदेश र स्थानिय तहमा हस्तान्तरण गर्यो । त्यसपछि संघिय सरकारसँग रहेका सहकारीहरुका अभिलेखहरु कार्यक्षेत्र ...

सहकारी मन्त्रीमा श्रेष्ठ

काठमाडौं । संघिय सरकारको भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीमा रञ्जिता श्रेष्ठ नियुक्त भएका छिन् । शुक्रबार मन्त्रीपरिषद् विस्तार गर्दै प्रधानमन्त्री पुश्पकमल दाहालले नागरि ...

बचत संघ सुनसरीद्धारा साकोसका वर्तमान समस्यामाथि छलफल

सुनसरी । बचत तथा ऋण सहकारी संघले दुहबी क्षेत्रका साकोसहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । सहकारी क्षेत्रमा देखिएका समस्याहरु र समाधानको पहल गर्ने उद्देश्यले संघले उक्तक्षेत्रका साको ...

स्थानीय तहसंग सहकारीको थिमबारे अन्तरक्रिया गरेर दिवस मनाउने सिन्धुपाल्चोक संघको तयारी

काठमाडौं । जिल्ला सहकारी संघ सिन्धुपाल्चोकले जिल्लाका १२ वटै स्थानीय तहहरुसंग सहकारीको थिमबारे अन्तरक्रिया गरेर ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउने भएको छ । संघले स्थानीय तहका प्रमुख, उप ...

रक्तदान र सरसफाई गरेर सहकारी दिवस मनाउन दोलखा संघको अपिल

चरिकोट । जिल्ला सहकारी संघ दोलखाले रक्तदान र सरसफाई जस्ता कार्य गरेर सहकारी दिवस मनाउन जिल्लाका सहकारी संघ संस्थालाई अपिल गरेको छ । संघले सूचना जारी गरी चैत्र २० गते आफ्ना संघ संस्था सरसफा ...

जनउत्थान बचतको वित्तीय साक्षरता कार्यक्रमलाई ४८ लाख 

रुपन्देही । सहकारी दिवसको अवसरमा जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न संस्थाले ४८ लाख रुपैया वि ...

हाम्रो बचतका ९७ जना सदस्यलाई तीर्थ भ्रमण

ललितपुर । लगनखेलमा मुख्य कार्यलय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यलाई तीर्थ लगेको छ । संस्थाले रजत जयन्ती वर्ष तथा वार्षिक कार्यक्रम अन्तर्गत पहिलो चरणमा ज्येष्ठ सदस्यल ...

गण्डकी प्रदेश : उत्पादन बढाउन सहकारीलाई प्राथमिकता 

काठमाडौं । संघियता कार्यान्वयसँगै सहकारी तथा तथा नियनमनको अधिकार प्रदेश र स्थानिय तहमा पुगेको छ । प्रदेश र स्थानिय सरकारहरुले आफ्नो क्षमता, आवश्यक्ता र प्राथमिकतामा आधारमा सहकारी क्षे ...

नेफ्स्कूनको गाडी लिएर अध्यक्ष पार्टीको बैठकमा

काठमाडौं । यतिबेला सहकारी संस्थाहरु तरलता अभावलगायतको समस्यासँग जुधिरहेका छन् । संस्थाहरु समस्यामा रहेका बेला अभिभावक निकाय संघ÷महासंघ र यसको नेतृत्वले अभिभावकत्व लिन नसकेको र आ–आफ ...

झापा जिल्ला संघले उत्प्रेरणात्मक कार्यक्रम गरि सहकारी दिवस मनाउने

काठमाडौं । झापा जिल्ला सहकारी संघले ६६ औं राष्ट्रिय सहकारी दिवस उत्प्रेरणात्मक कार्यक्रम गरि मनाउने भएको छ । संघले सहकारीकर्मीमा देखिएको निरासापनलाई हटाउन उत्प्रेरणात्मक कार्यक्रम गर् ...