हाइलाइट

बाबियाखर्क सहकारीले सदस्यलाई लगाइदियो हातमा मेहन्दी 

बाबियाखर्क सहकारीले सदस्यलाई लगाइदियो हातमा मेहन्दी  :: Sahakari Akhabar

काठमाडौं । बाबियाखर्क वचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यलाई मेहन्दी लगाइदिने कार्यक्रम गरेको छ । संस्थाले सदस्यसंग अन्तरक्रिया कार्यक्रम गरी मेहेन्दी लगाउने काम गरेको हो ।

संस्थाले साउन १७ गते नयाबस्ती, जोरपाटी काठमाडौंका महिला सदस्यहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको थियो । कार्यक्रममा १६५ जना सदस्यको उपस्थिती रहेको थियो । कार्यक्रम बाबियाखर्क सहकारी संस्थाको सर्बेश्वर दिदीबहिनी क्लबले गरेको थियो ।
 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000