हाइलाइट

बुडोल सामुदायिक सहकारीद्धारा सदस्यलाई २० हजार उपचार सहयोग

बुडोल सामुदायिक सहकारीद्धारा सदस्यलाई २० हजार उपचार सहयोग :: Sahakari Akhabar

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारीले सदस्यलाई २० हजार उपचार सहयोग प्रदान गरेको छ । संस्थाले धुलिखेल नगरपालिका ३ बाँसघारी निवासी शेयर सदस्य ईश्वरी बुढाथोकीलाई उपचार सहयोग गरेको हो ।

सदस्य बुढाथोकीको पेटको क्यान्सर भई उपचार गराईरहेकीले संस्थाको आर्थिक सुरक्षा कार्यक्रम अन्तर्गत उनका श्रीमान कमलबहादुर बुढाथोकीलाई उक्त सहयोग रकम प्रदान गरेको हो । संस्थाको धुलिखेल सेवाकेन्द्र प्रमुख ईन्दिरा कार्कीले बुढाथोकीलाइ उपचार सहयोग बापत उक्त नगद प्रदान गरेकी थिइन ।



Leave a comment