नियम विपरित जग्गा कारोबार गर्दै पशुपति सहकारी, मुकदर्शक बन्दै विभाग
काठमाडौं । दुई वर्षयता सदस्यहरुलाई बचत फिर्ता गर्न नसकेको पशुपति बचत तथा ऋण सहकारी संस्था जग्गाको कारोबारमा सक्रिय भएको छ । बचत तथा ऋण कारोबार गर्ने सहकारीले जग्गा प्लटिङको काम गर्न नपाउन ...