हाइलाइट

मूलखवर

नेफ्स्कूनलाई रजिष्ट्रारको प्रश्न : प्रोवेशन कार्यक्रमको वैधानिकता के ?

काठमाडौं। संघिय सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले संचालन गर्दै आएको गुणस्तर प्रमाणीकरण कार्यक्रम (प्रोवेशन) को वैधानिकत ...

सहकारी बैंक निर्वाचन : ७ पदमा २४ जनाको भिडन्त 

काठमाडौैं । राष्ट्रिय सहकारी बैंकको संचालक समिति चयनका लागि २४ जनाबीच निर्वाचन हुने भएको छ । निर्वाचन उपसमितिले उम्मेदवारी फिर्ताका लागि दिएको विहिबार दिनभर पनि सहमति हुन नसकेका विभिन्न ...

सहकारी बैंकको अध्यक्षमा उप्रेतीसहित ११ जना सर्वसम्मत

काठमाडौं । राष्ट्रिय सहकारी बैंकमा अध्यक्षकेबी उप्रेती सहित ११ जना सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिले बुधबार लेखा संयोजकसहित तीन जनाको उम्मेदवारी खारेजी गर्नुका साथै विहिबार ३२ ज ...

सहकारी बैंक निर्वाचन : बागमती प्रदेशको संचालकमा रामहरी बजगाइ, संचालक ४ पदकालागि १६ जना भिड्दै

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेशको संचालकमा रामहरी बजगाई सर्वसम्मत भएका छन । बुधबार बजगाइ संगै झनकराज ढुंगेल, सुशिलादेवि उप्रेती, रामहरी शर्मा तिमल्सिना र ध्रुवप्रसाद खन ...

सहकारी बैंक चुनाव : लुम्विनी प्रदेशको संचालकमा बिजया धिताल, उम्मेदवारी फिर्ता लिन समय थप

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको लुम्विनी प्रदेशको संचालकमा बिजया धिताल सर्वसम्मत भएकी छन् । लुम्विनी प्रदेशबाट संचालकका लागि बुधबार धिताल र इन्दिरा सुवेदीकोे उम्मेदवारी परेपनि विहि ...

सहकारी बैंक निर्वाचन : प्रदेश नं १ को संचालकमा गिरी सर्वसम्मत

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको प्रदेश नं १ को संचालकमा महेन्द्र गिरी सर्वसम्मत भएका छन् । प्रदेश नं १ बाट संचालकका लागि बुधबार गिरी र कृष्ण दाहालको उम्मेदवारी परेपनि विहिबार दाहालले उ ...

नेफ्स्कूनमा तरलता अनुपात घट्यो 

काठमाडौं । बचत तथा ऋण सहकारीहरुको छाता निकाय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)मा तरलता अनुपात घटेको छ । संघले प्रकाशित गरेको मासिक रिपोर्टमा मंसिर मसान्तमा २२.२० प्रतिशत तर ...

सहकारी बैंकको निर्वाचन : अध्यक्षमा उप्रेतीमात्र (उम्मेदवारको नामावली सहित )

ललितपुर । राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिको अध्यक्षमा के.बी.उप्रेतीको मात्र उम्मेदवारी परेको छ । त्यसैगरी सञ्चालकमा राम बहादुर जिसी, विश्वनाथ मण्डलको मात्र उम्मेदवारी परेको हो । गण ...

सहकारी बैंकको निर्वाचन : अध्यक्षमा उप्रेतीको मात्र उम्मेदवारी

गण्डकी प्रदेशबाट जिसी र मधेश प्रदेशबाट मण्डलको मात्र सञ्चालकमा उम्मेदवारी लितपुर । राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिको अध्यक्षमा के.बी.उप्रेतीको मात्र उम्मेदवारी परेको छ । त्यसैगर ...

सहकारी बैंकमा तरलता बढ्यो 

काठमाडौं । सहकारी संस्थाहरुसँग कारोबार गर्दै आएको राष्ट्रिय सहकारी बैंकमा तरलता अनुपात बृद्धि भएको छ । बैंकले प्रकाशित गरेको मासिक वित्तीय विवरण अनुसार मंसिरमा बैंकमा तरलता अनुपात १९.८६ ...

संकटका कारण सहकारीमा कर्मचारीको संख्या घट्दै 

काठमाडौं । तरलता अभावलगायतको समस्याले गर्दा सहकारी संस्थाहरुले  सदस्यहरुको माग अनुसार बचत फिर्ता गर्न समेत नसकी समस्यामा पर्न थालेपछि कर्मचारीको संख्या पनि घट्न थालेको छ । व्यवसाय घट् ...

अनुदानका लागि सहकारी विभागले माग्यो प्रस्ताव  

काठमाडौं । सहकारी संघसंस्थाहरुलाई पुँजीगत र कार्यक्रम अनुदान वितरण गर्नका लागि संघिय सहकारी विभागले प्रस्ताव मागेको छ । विभागले आईतबार सार्वजनिक सूचना जारी गर्दै २१ दिनभित्र प्रस्ताव प ...

सहकारी बैंकको निर्वाचन : महिला संचालकलाई लुम्बिनी र सुदुरपश्चिम प्रदेश

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले महिला संचालकका लागि लुम्बिनी र सुदुरपश्चिम प्रदेश छुट्याएको छ । पुस २ गते बसेको बैंक संचालक समितिको बैठकले महिला संचालकका लागि क्षेत्र निर्धारण गरेको ह ...

बडाललाई सहकारी व्यक्तित्व सम्मान

विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संस्था मोरङले राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव प्रसाद बडाललाई  सहकारी व्यक्तित्व सम्मान प्रदान गरेको छ । संघको २९ औं  बार्षिक साधारण सभा ...

आफुलाई ठूलो ठान्ने सहकारीहरु नै समस्यामा : बडाल

चीना थापा, विराटनगर । राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष केशवप्रसाद वडालले आफुलाई ठुलो ठान्ने सहकारीहरु नै समस्यामा परेको बताएका छन् । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको २९ औं बा ...