हाइलाइट

मूलखवर

सरकारको न्यूनतम साझा कार्यक्रम : दिगो आर्थिक विकासका लागि सहकारीलाई प्राथमिकता 

काठमाडौं । सरकारले सार्वजनिक गरेको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा सहकारीलाई प्राथमिकता दिएको छ ।कार्यक्रममा दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण, औद्योगिक उत्पादन तथा व्य ...

सरकारले पूर्णता पाएको एक महिनाभित्र सहकारीका समस्या सम्बोधन :  मन्त्री भण्डारी

काठमाडौं । विना विभागीय मन्त्री दामोदर भण्डारीले सरकारले पूर्णता पाएको एक महिनाभित्र सहकारीका समस्या सम्बोधन गर्ने प्रतिवद्धता गरेका छन् । राष्ट्रिय सहकारी महासंघले मंगलबार काठमाडौंम ...

सहकारीमा उपल्लो निकायका सिइओ, कसको तलव कति ?

काठमाडौं । सहकारी अभियानका छाता निकायहरूले प्रमुख कार्यकारीलाई लाखौं तलव भुक्तानी दिन थालेका छन् । सहकारी संघसंस्थाहरूको संख्या र कारोबार रकम बृद्धिसँगै संघ / महासंघको पनि स्ट्रेन्थ बृद ...

नेफ्स्कूनको बाह्य ऋण ३३० प्रतिशतले बढ्यो, पल्सको मापदण्ड भन्दा बढि

काठमाडौं । बचत तथा ऋण सहकारीहरुको केन्द्रीय छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को बाह्य ऋण ३३० प्रतिशतले बृद्धि भएको छ । संघले तरलता व्यवस्थापनका लागि मुद्दति निक ...

सहकारीको समस्यामा सरकार निरपेक्ष भएर बस्न सक्दैन : बालकृष्ण खाँड

ललितपुर । पूर्व गृहमन्त्री बालकृष्ण खाँडले सहकारीमा देखिएको चुनौतीहरु अन्य क्षेत्रको जस्तै राष्ट्रिय समस्या भएकाले सरकारले यो हाम्रो सरोकारको विषय होइन भनेर भन्न नसक्ने बताएका छन् । उन ...

खारेजीको चेतावनीपछि सञ्चार सहकारी केन्द्रीय संघको साधारणसभा 

काठमाडौं । संघिय सहकारी विभागले खारेज गर्ने चेतावनी दिएपछि नेपाल सूचना तथा संचार केन्द्रीय सहकारी संघले साधारणसभा गरेको छ । लामो समयदेखि निश्कृय रहेको संघ खारेजीमा जाने भएपछि सहकारी नेता ...

सहकारी महासंघको वार्षिक शुल्क ५ लाखसम्म, संघहरु मर्कामा 

काठमाडौं । सहकारी क्षेत्रको छाता निकाय राष्ट्रिय सहकारी महासंघले वार्षिक शुल्क वृद्धि गरेपछि सदस्यता नविकरण गर्नै समस्या पर्न थालेको संघहरुले गुनासो गर्न थालेका छन् । महासंघले गत आर्थि ...

कास्कूनमा चुनावी सरगर्मी : अध्यक्षमा पनेरु र अर्यालको दावी 

काठमाडौं । काठमाडौंका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) मा चुनावी सरगर्मी सुरु भएको छ । संघको निर्वाचन सहितको साधारणसभाको मिति नजिकिदै जाँदा ...

सहकारीमा युवाहरुको रुची कम 

काठमाडौं । नेपालमा सहकारीको संख्यात्मक बृद्धि भएपनि युवाहरुको आकर्षण भने कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको वित्तीय साक्षरता सम्बन्धी आधारभुत सर्वेक्षणमा सहकारीमा खाता खोलेर ...

मधेसका सहकारीमा तरलता अभावको असर : पुँजी, बचत र ऋणको बृद्धिदर घट्यो

काठमाडौं । कोभिड महामारी र रुस युक्रेन युद्धका कारण देखिएको आर्थिक मन्दी र वित्तीय क्षेत्रमा भएको तरलता अभावले मधेस प्रदेशका सहकारीको कारोबार पनि घटेको छ । नेपाल राष्ट्र बैंकले गरेको प्र ...

वागमती प्रोस्कुनको लाभांस विभागको निर्देशन विपरित

काठमाडौं । संघिय सहकारी विभागको निर्देशन विपरित वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (वागमती प्रोस्कुन) ले लाभांस वितरण गरेको पाइएको छ । विभागले गत जेठ १२ गते निर्देशन जारी गर्दै ऋण जोखिम ब्य ...

राष्ट्रिय सहकारी बैंकमा अधिकांश अनुहार पुरानै 

काठमाडौ । सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकको संचालक समितिमा अधिकांश पुरानै अनुहार दोहोरिएको छ । आगामी ४ वर्षे कार्यकालका लागि अध्यक्ष र लेखा संयोजक सहित ११ पदमा सर्वसम ...

वागमती प्रोस्कुनको कानुन विपरित लगानी : ६०% कर्जा विना धितो

काठमाडौं । वागमती प्रदेशका बचत तथा ऋण सहकारीहरुको छाता संगठन वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (वागमती प्रोस्कुन) ले कानुन विपरित जोखिमपूर्ण रुपमा ऋण लगानी गरेको पाइएको छ । संघले गत आर्थि ...

सहकारी बैंक निर्वाचन : छुट्टै बैंक खोल्न नसकेपछि पुरानैमा चलखेल 

काठमाडौैं । सहकारी ऐन–२०७४ को व्यवस्था अनुसार छुट्टै सहकारी बैंक खोल्न लागेका सहकारीकर्मीहरु राष्ट्रिय सहकारी बैंकको निर्वाचनमा सक्रिय भएका छन् । छुट्टै बैंक खोल्न नसकेपछि उनीहरुले र ...

बचत गर्न सहकारी लोकप्रिय, ५६.७४ प्रतिशतसँग सहकारीमा बचत खाता 

काठमाडौं । ५६.७४ प्रतिशत नेपालीहरुले बचत गर्नका लागि सहकारीको खाता प्रयोग गर्ने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको वित्तीय साक्षरतासम्बन्धी अध्ययनले बचत गर्नका लागि सहकारी लोकप ...