काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीमा राजेन्द्र कुमार राई नियुक्त भएका छन् । प्रधानमन्त्री पुश्पकमल दाहालले मंगलबार मन्त्रीपरिषद् विस्तार गर्दै राईलाई सहकारी मन्त्रालयको जिम्मेवारी दिएका हुन् । यसअघि बनेका मन्त्रीहरुलाई जिम्मेवारी तोकिएको थिएन । मंगलबार मन्त्रीमण्डल विस्तार गर्दै जिम्मेवारी तोकिएको हो ।
हाइलाइट
- जनहितकारी साकोसको एकदिवसीय सहकारी शिक्षा शिविर सम्पन्न
- नेपालका पाँच ठूला सहकारीमा जर्मनीको ‘डिएसआइके’
- ज्योतिपुञ्ज साकोस १६ औं वर्षमा
- चमेली कल्याणकारी साकोसको वार्षिक साधारणसभा असोज ३ गते
- सुयोग्य साकोसको १९औं वार्षिक साधारणसभा असोज ३ गते हुने
- कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको छैटौँ स्थापना दिवस सम्पन्न
- सिजेएनले स्थापना दिवसमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गर्ने
- पाँचौं ललितपुर साकोस समिट असोजमा हुने
- मकवानपुरका चारवटा कृषि सहकारीबाट डिडिसीले लियो पाँचहजार लिटर दूध
- शुभकामना साकोसद्धारा कर्मचारीलाई प्रविधि प्रयोग सम्वन्धि तालिम
Leave a comment