हाइलाइट

मूलखवर

सहकारी नेताद्धय पाण्डे र लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित 

काठमाडौं । सहकारी नेताद्धय राजेन्द्र पाण्डे र तारा लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पाण्डे नेपाल स्वास्थ्य सहकारी केन्द्रीय संघका अध्यक्ष हुन् भने लामा राष्ट्रिय सहकारी म ...

काठमाडौंका ११८ सहकारी विरुद्ध उजुरी, अनुगमनलाई कडाइ गर्ने महानगरको तयारी 

काठमाडौं । काठमाडौं महानगरपालिका अन्र्तगत रहेका ११८ वटा सहकारी विरुद्ध उजुरी परेको छ । बचत फिर्ता, व्याज मिलान, लिलाम व्यवस्थापन, अध्यक्षको मनोमानी कारोबार, स्टेटमेन्टमा कम रकम उल्लेख ग ...

पूर्व सहकारीमन्त्री केसी र थानी विजयी 

काठमाडौं । संघिय सरकारका दुई जना पूर्व सहकारीमन्त्रीहरु प्रतिनिधसभा सदस्यमा निर्वाचित भएका छन् । पूर्व सहकारीमन्त्रीहरु चित्रबहादुर केसी बागलुङ– १ बाट र हृदयराम थानी सुर्खेत–२ बाट न ...

सहकारीमा तरलता : समुदाय र सदस्य केन्द्रीत संस्थाको अवस्था सहज 

काठमाडौं । सहरी क्षेत्रका सहकारी संस्थाहरुले सदस्यको बचत समेत फिर्ता गर्न नसकिरहेका बेला समुदायमा आधारित र सदस्य केन्द्रीत संस्थामा भने तरलताको अवस्था सहज देखिएको छ । सहकारी विभागको निर ...

नेफ्स्कून र बैंकको रणनीति : कर्जा घटाएर तरलता बढाउने 

काठमाडौं । प्रारम्भिक संस्थाहरुलाई तरलता अभावको समस्याले बचत फिर्ता गर्न नसकिरहेका बेला केन्द्रीय संघ तथा बैंकले भने कर्जा प्रवाह घटाएर तरलता बढाउने रणनीति अवलब्बन गरेका छन् । वित्तीय क ...

काठमाडौंका सहकारीमा बालेन त्रास !

काठमाडौं । तरलता अभावले गर्दा सदस्यहरुको बचत समेत फिर्ता गर्न नसकेका काठमाडौंका सहकारी संस्थाका संचालकहरुमा ‘बालेन त्रास’ देखिएको छ । गत बुधबार काठमाडौं महानरपालिकाले सहकारी क्षेत् ...

ओरेन्टल सहकारीले पौने ११ अर्व तिर्न बाँकी 

काठमाडौं । समस्याग्रस्त ओरेन्टल को–अपरेटिभले बचतकर्ताको पौने ११ अर्व रुपैयाँ भन्दा बढी रकम तिर्न बाँकी रहेको देखिएको छ । दोस्रो पटक २०७९ साल असोज १२ गते समस्याग्रस्त घोषणा भएको सहकारील ...

अर्थतन्त्रमा सुधारको संकेत 

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को तीन महिनामा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । उच्च शोधानान्तर घाटाले घट्दो विदेशी विनिमय संचितीले अर्थतन्त्रमा बाह्य दवाव बढिरहेका बेल ...

सहकारी ठगीआरोप लागेका व्यक्ति सांसदको उम्मेदवार, बचतकर्ता आन्दोलित

काठमाडौं । सहकारी संस्थाको रकम ठगीको आरोप लागेका व्यक्ति नै मंसिर ४ गते हुन लागेको चुनावमा उम्मेदवार बनेको पाइएको छ । नेपालगञ्ज–४ स्थीत सहकारी वित्तीय विकास संस्थाको रकम ठगीको आरोपमा मु ...

काठमाडौं महानरपालिकामा सहकारी क्षेत्र हेर्न छुट्टै समिति

काठमाडौं । काठमाडौं महानरपालिकाले सहकारी क्षेत्र हेर्नका लागि छुट्टै समिति गठन गर्ने भएको छ । मंगलबार बसेको कार्यपालिकाको बैठकले छुट्टै सहकारी समिति बनाउने निर्णय गरेको हो ।   महानगरल ...

मंसिरमा बैंकहरुले ब्याजदर नघटाउने, सहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकन अन्योलमा 

काठमाडौं । बाणिज्य बैंकहरुले मंसिर महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । ब्याजदरमा विषयमा आएको दवाव र निक्षेप बृद्धि हुन नसकेपछि नेपाल बैंकर्स संघको मंगलबार बसेको बैठकले मंस ...

विज्ञप्ती जारी गरेर सहकारीका संचालकको आन्दोलन थामथुम पार्ने महासंघको प्रयास 

काठमाडौं । प्रारम्भिक सहकारी संस्थाको समस्या समाधान गर्न नेतृत्व नलिएको भन्दै आन्दोलन घोषणा भएपछि राष्ट्रिय सहकारी महासंघले विज्ञप्ती जारी गरेर थामथुप पार्ने प्रयास गरेको छ । महासंघले ...

सन्दर्भ ब्याजदर स्वचालित बनाउन महासंघको माग

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सन्दर्भ ब्याजदर बजार अनुरुप स्वचालित हुनुपर्ने बताएको छ । महासंघले सोमबार विज्ञप्ति जारी गर्दै समग्र वित्तीय क्षेत्रमा नै समस्या आएकोले सहकारी क्षे ...

उम्मेदवारको प्राथमिकतामा छैन सहकारी 

चीना थापा, विराटनगर । चुनावी सरगर्मीले देश तातेको छ, प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक पार्टी तथा स्वतन्त्र उम्मेदवारहरु प्रचारप्रसारमा ...

बैंकहरुले नियम विपरित उठाएको ब्याज फिर्ता हुने 

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले प्रिमियम दर बृद्धि तथा कर्जा नविकरण शिर्षकमा नियम विपरित ग्राहकसँग उठाएको रकम फिर्ता गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंकहरुले लामो अ ...