काठमाडौं । तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा विभिन्न मुलुकबाट सहभागी प्रतिनिधितहरुले समान सहकारी सहभागिताले मुलुकको आर्थिक विकाससँगै नेतृत्वको विकासमा जोड दिएका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको दोस्रो दिन (शुक्रबार) को पहिलो प्यानल बहसमा विजनेस काउन्सिल अफ को अपरेटिभ म्युचियल अष्ट्रेलियाकी प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसनले सहकारिको समान सहभागिताले समाजको आर्थिक विकासँगै महिलाको नेतृत्व विकास सहयोग पुराएको जोड दिएकी थिइन् । सहकारीको भूमिका शुसासन, विकास र आर्थिक विकासमा केन्द्रीत हुनुपर्ने धारणा राखिन ।
पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले सहजीकरण गरेको प्यानल डिस्कसनमा मोरिसनले सहकारीहरुले सामाजिक उत्तरदायित्व साथै सामाजिक संरक्षणमा गम्भीर भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन । महासम्मेलनमा सहभागी प्रतिनिधिहरुले आर्थिक सहभागिता र स्वायत्तता , स्वतन्त्राता, शिक्षा , तालिम र सूचना सहकारी बीचको सहकार्य गर्ने गरेकामा जोड दिएका छन् ।
राष्ट्रिय सहकारी महासम्मेलन विजनेस काउन्सिल अफ को अपरेटिभ एण्ड म्युचल प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसनले सहकारीको सहभागिताले देशको आर्थिक विकाससँगै मुलुकको जिडिपीमो समेत ठुलो योगदान पुराएको बताइन् ।
राष्ट्रिय सहकारी महासम्मेलनमा अस्ट्रेलियाबाट जुम मार्फत जोडिदै सहकारीमा समान सहभागिता सम्बन्धित विषयमा प्रस्तुती दिइदै उनले सहकारीले सहकारीमा सहभागिता बढाउनुका साथै उनीको नेतृत्वमा समेत विकास भएको बताइन् ।
सहकारीको सहभागिताले देशको आर्थिका विकाससँग देशको दियो विकासमा ठुलो भूमिमा खेलेको हुन्छ । सहकारी आइसिए एपीका प्रतिनिधि बालु लियर क्षेत्रिय निर्देशकले सहकारीको सहकारीको पहिचान प्रश्न त उठेको छैन । महिलाको सहभागिता राम्रो छ ।
सहकारीमा पूर्व समानता रहेको त, अभियान कतै विचनलन त भएको छैन । समग्र सहकारीको अभियान विचालन त भएको छैन । सहकारीले मिडियालाई राम्रो प्राथमिकता दिइदै, नराम्रो कुरा मात्र ल्याउने गरेको अरोप सहकारीले ल्याउने गरेको बताएका छन् । सहकारीका सहकारीको पछिल्लो सस्थात छुट्याउने नै समस्या आएको छ ।
राष्ट्रिय सहकारी विकास निगमका भारतबाट प्रतिनिधि पंकज कुमार बन्सल सहकारीलाई स्वनियम गर्दा कसैले पनि नियन्त्रण गर्दै । हामीले आर्थिक कारोबार गर्दै । सहकारी आर्थिक सम्मृद्धि गराउँछन् । वरिष्ट समाचारकर्मी कनकमणी दिक्षित सहकारीलाई विश्वसनिय बनाउनका लागि ठुलो चुनौती छ ।
सहकारीको समान सहभागिताले नेतृत्वको विकास गर्देन । सहकारीले नयाँ नयाँ कामसँग समुदायको नेतृत्वको विकास समेत गरेको छ । सहकारीको एक सहकारी एक दसस्य भन्ने ठुलो चुनौती छ । सहकारीले महासंघले जहिले पनि पत्रकारलाई सहकारीको नराम्रो दोस दिनु गरको छ ।
यस होइन सहकारी महासंघले सहरकारीको समाचार बाहिर ल्याउन कार्य सहकारी महासंघले नै कार्य गर्नुपर्छ । गाउँघर खाली भएको छ सबै युवाहरु बैदेशिक रोजगारमा गएको छन् यसलाई सहकारीले मात्र रोक्न सक्छ । उनले भने ग्रामिण क्षेत्रको विकास गर्नेका लागि सहकारीले मात्र विकास गर्नु पर्छ ।
Leave a comment