हाइलाइट

मूलखवर

तीन महिनाभित्र सबै सहकारीको अनुगमन : समस्याग्रस्तको सम्पति, बैंक खाता र पासपोर्ट रोक्का गर्न सिफारिस 

काठमाडौं । सहकारीमा देखिएका समस्याहरुको अध्ययन गर्नका लागि गठन भएको सहकारी क्षेत्र सुधार कार्यदलले तीन महिनाभित्र सबै सहकारीहरुको स्थलगत अध्ययन गर्न सरकारलाई सुझाव दिएको छ । आर्थिक मन् ...

सहकारीको ७४ लाख बढी हिनामिना गर्ने तीनजना पक्राउ

मोरङ । पथरी शनिश्चरे–६ मा रहेको सुनदह बचत तथा ऋण सहकारीको ७४ लाख बढी रकम ठगी आरोपमा संस्थाका तीनजना पक्राउ परेका छन् । संस्थाका अध्यक्ष, व्यवस्थापक र लेखा सहायकलाई ७४ लाख १९ हजार ८ सय ७ रुपै ...

रेमिट्यान्स २२ % ले बढ्यो, ११ महिनामा सवा ११ खर्ब भित्रियो 

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स् ...

सहकारीका संचालकको दवावमा पोखरा महानगरद्धारा ऐन विपरित निर्देशन 

काठमाडौं । सहकारीका संचालकहरुको दवावमा पोखरा महानगरपालिकाले सहकारी ऐन विपरित निर्देशन जारी गरेको पाइएको छ । महानगरपालिकाको सहकारी ऐनमा ऋण नतिर्ने ऋणीहरुको जायजेथाबाट असुल गर्ने प्रावध ...

साना किसान बन्यो सबैभन्दा ठूलो लघुवित्त 

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था सबैभन्दा ठूलो लघुवित्त बनेको छ । साना किसान र आरएमडिसी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भइ एकीकृत कारोबार सुरु गरेसँगै सबैभन्दा ...

साना किसान लघुवित्तको एकीकृत कारोबार सुरु 

काठमाडौं  । साना किसान लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्था मर्जर भई साना किसान लघुवित्त वित्तीय नामबाट एकीकृत कारोबार सुरु भएको छ । नेपाल राष्ट्र बैंकले दुई संस्थ ...

स्वच्छीक खारेजीमा जानथाले सहकारी 

काठमाडौं । सहकारीप्रति सर्वसाधारण नकारात्मक बन्दै गएपछि संस्थाहरु स्वच्छीक रुपमा खारेजीमा जान थालेका छन् । विगतमा सहकारी किनबेच समेत हुने गरेपनि पछिल्लो समयमा संस्था संचालनको वातावरण व ...

सहकारीले कर्जा पूर्नतालिकीकरण गर्न पाउने, साउन १५ गतेसम्मको ब्याज आम्दानी चालु वर्षमै गणना 

काठमाडौं । सहकारी संघसंस्थाहरुले तीन महिनाका लागि कर्जाको पुर्नतालिकीकरण गर्न पाउने भएका छन् । संघिय सहकारी विभागले निर्देशन जारी गर्दै ऋणी सदस्यहरूमा परेको प्रभाव मूल्यांकन गरी सदस्यक ...

नगरबासीलाई रतुवामाईका मेयरको पत्रः सहकारीको ऋण समयमै तिर्नु

विराटनगर । मोरङको रतुवामाई नगरपालिकाका मेयर नागेश्वर सिंहले सहकारी संस्थाहरुबाट लिएको ऋणको साँवा र ब्याज समयमै तिर्न नगरबासीलाई पत्राचार गरेका छन् । एक सूचना प्रकाशित गर्दै मेयर सिंहले ...

सूचना केन्द्र र न्यायाधिकरण नहुँदा सहकारीलाई सकस : ऋण उठाउन स्थानिय सरकार गुहार्दै 

काठमाडौं । आर्थिक मन्दीसँगै वित्तीय प्रणालीमा देखिएको तरलता अभावका कारण यतिबेला कतिपय सहकारी संस्थाहरु सदस्यको बचत समेत फिर्ता गर्न नसक्ने अवस्थामा छन् । केही संस्थाहरुमा देखिएको समस्य ...

नेशनल डेभलेपमेन्ट सहकारीमा हिनामिना : पूर्व अध्यक्ष, लेखा संयोजक र प्रबन्धकलाई कारवाही गर्न विभागमा उजुरी 

काठमाडौं । ललितपुर महानगरपालिका–१६ पूल्चोक स्थित नेशनल डेभलेपमेन्ट को–अपरेटिभ सोसाइटीमा आर्थिक हिनामिना भएको भन्दै पूर्व अध्यक्ष, लेखा संयोजक र प्रवन्धकलगायत विरुद्ध संघिय सहकारी व ...

ब्यापक बन्दै साना किसान विकास कार्यक्रम : आईतबारदेखि संयुक्त कारोबार 

काठमाडौं  । साना किसान विकास आयोजनाका रुपमा सुरु भएको साना किसान विकास कार्यक्रम अझ ब्यापक बन्ने भएको छ । होलसेल वित्तीय कारोबार गर्दै आएका साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरए ...

सहकारीका नेतालाई रजिष्ट्रारको आग्रह : माइतिघर मण्डला पुगेर पिडितलाई सम्बोधन गर्नुहोस् 

काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीबाट पिडित भएका सर्वसाधारणलाई पनि सम्बोधन गर्न सहकारी संघ÷महासंघका नेताहरुलाई आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय सहकार ...

सहकारी पत्रकारिता पुरस्कार–२०७९ प्रधानसम्पादक दाहाललाई 

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले स्थापना गरेको ‘सहकारी पत्रकारिता पुरस्कार–२०७९’ बाट सहकारी अखबार डटकमका प्रधानसम्पादक खिलानाथ दाहाल पुरस्कृत भएका छन् । १०१ औं अन्तर्राष्ट्रि ...

अन्तर्राष्ट्रिय सहकारी दिवस कार्यक्रम सम्पन्न, सभामुख घिमिरे भन्छन्  : नबिराउनु नडराउनु 

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समाज परिवर्तनका लागि सहकारी मजबुत खम्बा भएकाले सहकारी क्षेत्रको विभिन्न निकायमा रहेर काम गर्ने सरोकारवालाहरुले नबिराउनु / नडराउनु भन ...