एक्सेसमा घट्दो आकर्षण : ब्राण्ड पाउने संस्थाको संख्या घट्दै, अक्कु र नेफ्स्कूनको भूमिकामा प्रश्न
काठमाडौं । यतिबेला काठमाडौंमा ‘एशियन क्रेडिट युनियन (अक्कू) फोरम–२०२३’ चलिरहेको छ । अक्कूको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) तथा राष्ट्रिय सहकारी बैंकको सह ...