हाइलाइट

मूलखवर

अभिभावक विहिन वालवालिकालाई सहारा नेपाल साकोसको संरक्षण 

आमाको मृत्यु र बाबुको मानसिक अवस्था ठिक नभए अलपत्र परेका झापा  बिर्तामोड–४, सूर्योदयटोलका निर्दिका र निर्बिका र दुर्गेस दाहाललाई सहारा नेपाल बचत तथा ऋण सहकारीले आवश्यक सहयोग गर्ने घोष ...

आन्दोलनको स्वरुप परिवर्तन गर्दै महासंघ

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी बचाऔं आन्दोलनका कार्यक्रमको स्वरूप बदलेको छ । सरकारले समस्याउन्मुख सहकारी संस्थाहरुको माग सुनुवाई गरेको भन्दै महासंघले सहकारी आन्दोलनका का ...

१४ बुँदे घोषणा पत्र जारी गर्दै महिला सहकारी गोष्ठी–२०८० सम्पन्न

चीना थापा, विराटनगर १४ बुँदे विराटनगर घोषणा पत्र जारी गर्दै ‘महिला सहकारी गोष्ठी २०८०’  शनिबार विराटनगरमा सम्पन्न भएको छ । सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै गुणा ...

प्रदेश सरकारका नीति तथा कार्यक्रम : उत्पादन क्षेत्रका सहकारीलाई प्राथमिकता

काठमाडौं । प्रदेश सरकारहरुले कृषिको आधुनिकीकरण गर्दै उत्पादन बढाउन सहकारीलाई प्रोत्साहन गर्ने भएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को  लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत ...

सहकारी क्षेत्र सुधार कार्यदलको संयोजकमा डा. राउत 

काठमाडौं । सरकारले गठन गरेको सहकारी क्षेत्र सुधार कार्यदलले संयोजकमा डा. जय कान्त राउत तोकिएका छन् । मन्त्रिपरिषद्को वैशाख २३ गते बसेको बैठकले राष्ट्रिय योजना आयोगको सहकारी हेर्ने सदस्यक ...

संचालनको एक वर्षमै स्थिरीकरण कोष विवादमा, रजिष्ट्रार भन्छन् : स्वार्थ बाझिने गरी नेफ्स्कूनले व्यवसाय गर्नु हुदैन 

काठमाडौं । बचत तथा ऋण कारोबार गर्ने सहकारीहरूलाई समस्याग्रस्त हुनबाट जोगाउन भन्दै गठन गरिएको स्थिरीकरण कोष संचालनमा आएको एक वर्षमै विवादमा तानिएको छ । २०७९ साल जेठ २७ गतेदेखि तत्कालिन भू ...

सहकारीका कारणले लाखौं मानिस सडकमा आउने अवस्था : लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् सांसद रवि लामिछानेले सहकारीका कारणले लाखौं मानिस सडकमा आउने अवस्था आएको बताएका छन् । बिहीबार आर्थिक वर्ष २०८०÷८१ को बजेटमा ...

समस्यामा परेका सहकारीलाई छुट, कानुन विपरित काम गर्नेलाई कारवाही 

काठमाडौं । यतिबेला सहकारी केही संस्थाहरु सदस्यको बचत फिर्ता गर्न नसक्ने गरी समस्यामा परेका छन् । जसका कारण सिंगो सहकारी क्षेत्रप्रति नै सर्वसाधारण नकारात्मक बन्दै गएको छन् । समस्या गहिरि ...

सहकारीको डाउनफल सकियो, अब रिकोभरी हुन्छ : रजिष्ट्रार घिमिरे 

काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारी क्षेत्र अब विस्तारै पुर्नउत्थान हुने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले बुधबार गरेको कार्यक्रममा बोल्दै उ ...

अझै आन्दोलनको ‘मुड’ मा सहकारी महासंघ, अध्यक्ष भन्छन् : माग पुरा गर्न सरकारलाई केहि समय दिएका हौं

काठमाडौं । संघिय सहकारी विभागमा रिले अनसन गर्ने अघिल्लो दिन मध्यराति आन्दोलन स्थगित गरेको राष्ट्रिय सहकारी महासंघ अझै आन्दोलन गर्ने ‘मुड’ मा देखिएको छ । सरकारलाई माग पुरा गर्नका लागि क ...

यस्तो छ सहकारी क्षेत्र सुधार कार्यदलको संरचना

काठमाडौं । सरकारले गठन गरेको सहकारी क्षेत्र सुधार कार्यदलले दोस्रो तहको अनुगमन संयन्त्रका निर्माणको खाका पनि बनाउने भएको छ । गत बैशाख २६ गते मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले सहकारी क ...

आन्दोलन ‘अराजक’ हुन थालेपछि पछि हट्यो महासंघ 

काठमाडौं । सहकारी क्षेत्रमा देखिएका तरलता अभावलगायतका समस्या समाधानका लागि सरकारले दवाव दिने उद्देश्यले सुरु आन्दोलनबाट राष्ट्रिय सहकारी महासंघ पछि हटेको छ । आन्दोलनमा उपस्थित सहकारीक ...

सहकारीको आयकर दर बृद्धिमा महासंघको गम्भीर आपत्ति, नसच्याए आन्दोलन गर्ने

ललितपुर । सहकारीमा आयकर दर बृद्धि गरेकोमा राष्ट्रिय सहकारी महासंघले गम्भीर आपत्ति जनाएको छ । महासंघले विज्ञप्ती जारी गरि सहकारीमा आयकर दर सतप्रतिशत बृद्धि गरेकोमा सच्चाउन समेत भनेको छ। ...

सहकारीलाई चिढ्याउने बजेट

अर्थमन्त्री महतले पुनः आयकर बढाएर २० प्रतिशतसम्म पुर्याएका छन् । आयकर दर बढेपनि सहकारी क्षेत्रले उठाएका मागहरुको भने बजेटले सम्बोधन गरेन । सहकारीका संचालकहरुले तरलता समस्या समाधान गर्न सहूलियत ब्याजमा १० अर्ब ऋण मागेका थिए ।

सहकारीमा खाता संचालन गर्दा स्थायी लेखा नम्बर अनिवार्य

काठमाडौं । अव सहकारी संस्थामा खाता संचालन गर्न स्थायी लेखा नम्बर अनिवार्य गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८० / ०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सहकारीमा खा ...