कास्कूनको २१ औ स्थापना दिवसमा कैलाशभक्त प्रधानाङ्ग र शिवजी सापकोटालाई सम्मान
काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ ( कास्कून) ले २१ औं स्थापना दिवस मनाएको छ । असोज २४ गते संघले स्थापना दिवसको अवसरमा सहकारी अभियन्ता कैलाशभक्त प्रधानाङ्ग र सहकारी विज्ञका रुप ...