हाइलाइट

मूलखवर

‘आदर्श विशेष सम्मान’ सपुत र मुस्ताङका थकालीलाई प्रदान गरिने 

बागलुङ । यसवर्षको ‘आदर्श विशेष सम्मान’ चर्चित गायक तथा सर्जक प्रकाश सपुत र सिर्जनशील पत्रकारिता पुरस्कार मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई प्रदान गरिने भएको छ । आदर्श सञ्चार सहक ...

किसान साकोसले एटीएम सेवा संचालन गर्ने 

नवलपरासी । गैंडाकोटमा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । शनिबार गैंडाकोटको नारायणी पार्टी प्यालेसमा भएको साधारण सभा एव ...

श्री लालीगुराँस सहकारीमा नयाँ संचालक समिति चयन

ललितपुर । पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको २१औ वार्षिक साधारण सभाले अमरदास श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको छ । नव निर्वाचित संचालक समितिका ...

समृद्धिका लागि सहकारी मुख्य क्षेत्र : मुख्यमन्त्री पौडेल

काठमाडौं । २५ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले देशको आर्थिक समृद्धिका लागि सहकारी क्षेत्र प्रमुख साझेदारका रुपमा रहेको बताएका छन् । राष्ट्रिय सहकारी बैंकको १७ औं वार् ...

सहकारीबाट ऋण निकालिएको ४ लाख लुटियो

लहान । अज्ञात समूहले हतियार देखाएर सिरहाको लहान नगरपालिका– ३ भगवानपुर गाउँ नजिकबाट बुधबार एक जनाको चार लाख रकम लुटेर लगेको छ । लहानस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाबाट ऋणबापतको ...

सहकारी महासंद्धारा दांङका १३५१ जनालाई बगर खेतीकालागि बीउ बितरण

दांङ । राष्ट्रिय सहकारी महासंघले लमहीमा १३५ विगाह जमीनमा बगर खेतिकालागि १३५१ जना घरपरिवारलाई बीउ बितरण गरेको छ । जिल्लाको उद्यमशिल कृषि वहउद्देश्यीय सहकारी संस्थामा आयोजित कार्यक्रममा ...

सहारा नेपाल साकोसले सदस्यलाई कोरोना भत्ता दिने

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई कोभिड पोजिटिभ देखिए उपचारार्थ दैनिक ५सय रुपैयाँका दरले कोरोना भत्ता उपलब्ध गराउने भएको छ । संस्थाको २४ औं वार्षिक साधारणसभाको प्रत ...

सहकारीले एक प्रतिशत मात्र सेवाशुल्क लिन पाउने

काठमाडौं । सहकारीहरुको ऋण लगानी गर्दा एक प्रतिशत भन्दा बढी शेवा शुल्क लिन नपाउने भएको छ । सहकारी विभागले सहकारीले लिने सेवा शुल्कको सिमा तोकेको हो । सहकारीको ऋणको ब्याजदर घटाएपछि सेवा शुल् ...

सहकारी बैंकले हटायो कृषि कर्जा

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष ०७७/०७८ मा कृषि तथा कृषि परियोजना क्षेत्रमा लगानी नगर्ने भएको छ । बैंकले जारी गरेको सूचनामा गत वर्षसम्म लगानी गर्दै आएको कृषि तथा कृषि परियोज ...

सहकारी बैंकबाट आब ०७६/०७७ मा २७ अर्ब बढी कर्जा परिचालन

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष ०७६/०७७ मा २७ अर्ब बढी कर्जा परिचालन गरेको छ । बैंकले कृषि तथा कृषि परियोजना, लघु कर्जा, सहकारी ब्यवस्थापनलगायत शिर्षकमा जम्मा २७ अर्ब १५ करोड ...

नेचुरल साकोसको निर्वाचन सहितको १२ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शर्मिला अमात्यको अध्यक्षतामा संचालक समिति चयन ...

सहकारीका लागि अलग्गै संरचनाको दबाब

काठमाडौं । कर्जा सूचना, ऋण असुलीका साथै बचत एवं कर्जा सुरक्षणका निमित्त सहकारीका लागि अलग्गै संरचना बनाउन सहकारीकर्मीहरूले दबाब दिएका छन् । सहकारी ऐनको व्यवस्था र सहकारीको बेग्लै पहिचान ...

सहकारीमा डेढ प्रतिशत सेवाशुल्क तोक्न महासंघको सुझाव

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीले ऋण लगानीमा लिने सेवाशुल्को दर १ दशमलव ५ प्रतिशतसम्म तोक्न सुझाव दिएको छ । महासंघले सरोकारवालाहरूसँग छलफल गरी संघीय सहकारी विभागलाई लिखित रु ...

हाम्रो सगरमाथाले सदस्यलाई झुक्यायो, अपुरो प्रतिवेदन सदस्यलाई थाहै छैन 

काठमाडौं । कुपण्डोलमा मुख्य कार्यालय रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यलाई झुक्याएको छ ।  संस्थाको २३ औं बार्षिक साधारण सभाको सूचनाबाट बञ्चित भएका सदस्यहरुले प् ...

हाम्रो सगरमाथाबाट सगरमाथा अलग्गिने

काठमाडौं । सहकारी संस्थाहरुबिच मर्जरलाई प्रोत्साहन गरिरहेको बेला देशभर कार्यक्षेत्र रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था भने टुक्रने भएको छ । १६ वटा संस्था मर्जर गरेको हम्र ...