हाइलाइट

हाइलाइट

प्राधिकरण सहकारीको नियमन गर्न हो नियन्त्रण गर्न होइनः प्राधिकरण सदस्य कोइराला

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सदस्य मदन कोइरालाले सहकारीको नियमनलाई प्रभावकारी बनाउनेतर्फ प्राधिकरणले काम गरिरहेको बताएका छन् । ‘विभाग हुँदाहुँदै प्राधिकरण आएर डुप्ठ...

एउटै संस्थाको नियमन गर्न दुईवटा निकाय रहनु अस्वाभाविकः रजिष्ट्रार

काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगानाले एउटै संस्थाको नियमन गर्न दुईवटा निकाय रहनु स्वाभाविक नरहेको बताएका छन् । उनले अब विभागको काम नियमन, प्रबद्र्धन र प्रशिक्षण भएकोल ...

सहकारी महासंघले चेस प्रतियोगिता गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसंघले घोषणा गरेको ‘अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५’ को अवसरलाई लक्षित गर्दै प्रभु महालक्ष्मी दोस्रो ओपन फिडे र्यापिड रेटिङ चेस प्रतियोगिता हुने भएको छ। राà ...

सचिवलाई नै सहकारी प्राधिकरणको अध्यक्षको जिम्मेवारी

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले छिट्टै सहकारी प्राधिकरणको अध्यक्ष नियुक्त गरेर काममा तीव्रता दिने बताएका छन् । उनले नयाँ अध्यक्षको नियुक्ति प्ठ...

राजनीतिक दलको चेपुवामा झापा जिल्ला सहकारी संघ, निर्वाचन अस्तब्यस्त

काठमाडौं । सहकारी संगठन राजनीतिक दलको हस्तक्षेपका कारण अस्तब्यस्त बन्न पुगेका थुप्रै उदाहरणहरु रहेका छन् । सहकारीका केन्द्रीय संघदेखि महासंघ सम्ममा देखिएको राजनीतिक दलको हस्तक्षेप जठ...

मकवानपुरका सहकारीमा सफट्वेयर मार्फत मनपरी

काठमाडौं । जिल्ला संघहरुको भूमिका कमजोर हुँदा मकवानपुरका सहकारीले सफट्वेयर मार्फत मनपरी कारोबार गर्ने गरेको पाइएको छ । जिल्लाका बचत तथा ऋण सहकारी संस्थामा प्रयोग गर्ने सफट्वेयरमा डिलिट à ...

सबैको साकोसका जेष्ठ सदस्यलाई भ्रमण र सम्मान

काठमाडौं । रुपन्देहीको तिलोत्तमामा रहेको सबैको बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यहरुलाई तीर्थ भ्रमण तथा सम्मान गरेको छ । संस्थाको चौथो एकीकरण दिवसको अवसरमा बैशाख १० गते संस्थाका ७५ ठ...

आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ नगरपालिका

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाका बाख्रा पालक कृषकहरु आधुनिक खोर निर्माणमा चासो देखाएका छन् । नगरपालिकाले उत्पादन बढाउने योजना सहित आधुनिक खोर निर्माण र खोर सुधारका कार्यक्रम सञ्चालठ...

२८ औं वर्षमा रोयल सहकारी

काठमाडौं । बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । संस्थाले आज २८ औं स्थापना दिवसको अवसरमा मुख्य कार्यालयमा ...

भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा केदारनाथ शर्मा

काठमाडौं । सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा केदारनाथ शर्मालाई ल्याएको छ् । कोशी प्रदेशका प्रमुख सचिव रहेका शर्मालाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारà ...

बागमती प्रदेशका बचत संघहरुमा मात्रै पौने १५ अर्बको सम्पत्ति

काठमाडौं । सहकारी संघमा रहेको तरलतालई गणना नगरिने राष्ट्र बैंकको निर्देशनले अलमलमा परेका सहकारी संघहरुमा भने अर्बौको सम्पति रहेको पाइएको छ । त्यसैगरी ति संघहरुमा बचत र लगानी समेत अर्बैको ...

कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा गोपाल दाहालको अध्यक्षतामा नयाँ समिति चयन

काठमाडौं । कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा गोपाल दाहालको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको छ । क्लवको आज भएको तेश्रो वार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको हो । अध्यक्ष à ...

अन्नपूर्ण वहुमुखी सहकारी द्धारा एकमहिने सौन्दर्य तालिम

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा रहेको अन्नपूर्ण वहुमुखी सहकारी संस्थाले एकमहिने सौन्दर्य तालिम आजबाट सुुरु गरेको छ । संस्थाले सदस्यहरुलाई सिप प्रदान गरी उद्यमशील बनाउने उद्देश्यका साथ ह ...

चन्द्रागिरिको पाटन सेवाकेन्द्र ठैबमा शुभारम्भ 

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था २४औ वर्षमा प्रवेश गरेको अवसरमा पाटन सेवाकेन्द्र ठैबमा सुरु गरेको छ । ललितपुरको पुल्चोकको साविक पाटन बहुउद्धेश्यीय सहकारी संस्था र चन्द्राà ...

सहकारी संघको कारोबारको विषयमा गम्भिर हुन राष्ट्र बैंकसंग अनुरोध

काठमाडौं । सहकारीका संघहरुले गर्ने वित्तिय कारोबारको विषयमा राष्ट्र बैंकलाई गम्भिर हुन सरोकारवालाहरुले ध्यानाकर्षण गराएका छन् । सहकारीका संघहरुलाई समस्या परे देशको अर्थतन्त्रमा नै असठ...