हाइलाइट

हाइलाइट

भक्तपुरमा साकोसको रणनीति योजना निर्माण तालिम सम्पन्न

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको रणानीति योजना निर्माण तालिम सम्पन्न भएको छ । संघको अन्तर लगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा भएको तालिमलाई नेपाल बचत तथठ...

सहकारी संस्कार निर्माण गर्ने की !

समाजमा सहकारी संस्कारको निर्माण हुनुपर्छ र गर्न सक्नुपर्छ । किनभने सहकारी र संस्कार एक अर्काका परिपुरक हुन । दुवैले ब्यक्ति, समाज अनि राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेका हुन्छन् à ...

स्याङ्जाको पुतलीबजारमा कृषि सहकारीहरूसँग अन्तरक्रिया

काठमाडौं । सहकारी रजिष्ट्रार कार्यालय, पोखराले स्याङ्जाको पुतलीबजार नगरपालिकामा कृषि सहकारीहरूसँग अन्तक्रिया कार्यक्रम गरेको छ । कार्यलयले    सहकारिता, सहकारी ऐन नियम विषयमा एकदिने अ ...

सिजेएनद्धारा सहकारी पत्रकारलाई तालिम 

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र सहकारी विभागको सहकार्यमा नगरकोटमा सहकारी पत्रकारिता तालिम सम्पन्न भएको छ । सिजेएनले २५ जना सहकारी पत्रकारका लागि बैशाख २६ र २७ गते दुई दिन सहà ...

बागमती प्रदेश कोअपरेटिभ म्यानेजर्स क्लब गठन

काठमाडौं । बागमती प्रदेशका सहकारीका व्यवस्थापन प्रमुखहरुको क्लब गठन भएको छ । बैशाख २६ गते काठमाडौंमा भएको प्रदेशका सहकारी ब्यवस्थापन गोष्ठीले कोअपरेटिभ म्यानेजर्स क्लब गठन गरेको हो । गोà ...

साकोसमैत्री कानुन निर्माणमा कोशीका सहकारीको ऐक्यवद्धता 

काठमाडौं । साकोसमैत्री कानुन निर्माणलगायतमा ऐक्यवद्धता जनाउँदै कोशी प्रदेश स्तरिय साकोस गोष्ठी सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून) ले बैशाख २५ गते सुनसरीको इà ...

सुमेरु सहकारीका पीडितले भनेः संचालकले १५ अर्ब ६० करोड ठगिगरे

काठमाडौँ । सुमेरु बचत तथा ऋण सहकारीका बचतकर्ताहरुले संचालकहरु १५ अर्ब ६० करोड ठगिगरेको आरोप लगाएका छन् । उनिहरुले सदस्यले बचत गरेको १५ अर्ब ६० करोड संचालकको मिलेमतोमा हिनामिना गरेकोले छ ...

कोप चेसमा सिलवाल र फूयाल अगाडी

काठमाडौं । प्रभु महालक्ष्मी दोस्रो कोप ओपन फिडे र्यापिड रेटिङ चेस प्रतियोगिता २०८२ को पहिलो दिनको पाँच राउन्डको खेल सकिदासम्म नेपालका सिएम पुरुषोत्तम सिलवाल र आशिष फूँयाल समान ५ अंक जोडेठ...

बाक्लो अनुगमनमा संघलाई वित्तीय कारोबार गर्न दिनुपर्छ

सहकारीलाई ब्यवस्थित गर्न सरकारले प्रतिस्थापन विधेयेक मार्फत गएको चैत १८मा सहकारी ऐन संसोधन गर्यो । सहकारी ऐन आएपछि बचत तथा ऋण सहकारीकालागि नेपाल राष्ट्र बैंकले पनि निर्देशन तथा मापदण्ड à ...

नेफ्स्कूनको प्रदेशस्तरिय साकोस गोष्ठी अभियान इटहरीबाट

काठमाडौं। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले पहिलो पटक आयोजना गरेको प्रदेशस्तरिय साकोस गोष्ठी भोली कोशी प्रदेशको इटहरीमा हुँदैछ । फरक फरक मितिमा तीनवटा प्रदेशमा गर्नलागठ...

नेचुरल बचत सहकारी १८औं वर्षमा प्रवेश

काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था १८औं वर्षमा प्रवेश गरेको छ । संस्थाको स्थापना दिवसको अवसरमा संस्थाकी अध्यक्ष शर्मिला अमात्यले सरोकारवालाहरॠ...

बचत अभियानको दिशा निर्देशकालागि प्रदेशस्तरिय साकोस गोष्ठी

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा प्रदेशस्तरिय सकोस गोष्ठीको आयोजना गरेको छ । संघले यही बैशाख २५, २८ र ३१ गते तीनदिन प ...

भक्तपुर जिल्ला बचत संघको स्थापना दिवस कार्यक्रम सम्पन्न

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २१ औं स्थापना दिवसको उपलक्ष्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघले “जारी सहकारी अध्यादेश, निर्देशन तथा मापदण्ड, बचत तथा ऋण सहठ...

नेचुरल साकोसको स्थापना दिवसको अवसरमा बृहत रक्तदान

काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । संस्था १८ औं वर्ष प्रवेशको अवसरमा बैशाख २४ गते रक्तदान क ...

बागमती प्रोस्कूनको यूवाका लागि वित्तीय शिक्षा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले यूवाका लागि वित्तीय शिक्षा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । बैशाख १६ गतेदेखि १८ गतेसम्म तीनदिन हिमालयन हाउस र ...