हाइलाइट

हाइलाइट

सहकारीको छुट्टै नियमन निकायको काम तत्काल अघि बढाउन निर्देशन

काठमाडौं । सरकारले सहकारी संस्थाहरूको छुट्टै नियमनकारी निकाय गठनका लागि तत्काल काम अघि बढाउन निर्देशन दिएको छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई आवश्यक कारवाही तत्काल ...

बागमती प्रोस्कूनको निर्वाचन निर्देशिका सहकारी कानुन विपरित, कार्यान्वयन नगर्न मन्त्रालयको निर्देशन

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को अन्तरिक विनियम तथा निर्वाचन निर्देशिका सहकारी कानुन विपरित रहेको पाइएको छ । बागमती प्रोस्कूनको निर्वाचन निर्देशिका सहक ...

बागमती प्रोस्कूनमा दलगत भागवण्डा नमिलेपछि दुई प्यानल भिड्दै

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) मा पदको भागवण्डा नमिलेपछि दुई प्यानल बिच चुनाव हुने भएको छ । दलगत पदको भागवण्डामा कुरा नमिलेपछि निर्वाचन हुने भएको हो । संघ ...

जनसचेतन साकोसकोे ३१ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । दोलखाको मैनापोखरीमा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले ३१ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले गत कार्तिक २ गतेदेखि कार्तिक १२ गतेसम्म विभिन्न ६ स्थानमा एकाइग ...

किसान बहुउद्देश्यीय सहकारी संस्था ३० औं वर्षमा

काठमाडौं । कैलालीको लम्कीमा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था ३० औं वर्षमा प्रवेश गरेको छ । संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको छ ।  संस्था ...

सहकारी संस्थाका ऋणी सदस्यहरुलाई ऋण भुक्तान गर्न विभागको निर्देशन

काठमाडौं । सहकारी संस्थाका ऋणी सदस्यहरुलाई संस्थाको ऋण भुक्तान गर्न संघिय सहकारी विभागले निर्देशन दिएको छ । कार्तिक १३ गते विभागले सूचना जारी गरी सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणी सदस्यहर ...

बागमती प्रोस्कूनको प्रतिनिधि पठाउने समय थप

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को निर्वाचन सहितको चौथो बार्षिक साधारण सभा कार्तिक २३ गते हुने भएको छ । संघले साधारण सभामा भाग लिन संस्था नविकरण तथा प्रतिनि ...

एसियाली ऋण महासंघ र सहकारी बैंकका सदस्य संस्थाबीच छलफल 

काठमाडौं । एसियाली ऋण महासंघ (अक्कू) र राष्ट्रिय सहकारी बैंकका सदस्य सहकारी संस्थाका प्रतिनिधिहरु बीच भर्चुअल छलफल भएको भएको छ । बैंकको सदस्य सहकारी संस्थाहरूका प्रमुख कार्यकारी अधिकृतहर ...

कर्णाली साकोसको उपनिर्वाचन सम्पन्न उपाध्यक्षमा गौतम निर्वाचित

काठमाडौं । बिर्तामोड– ४ झापामा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्षमा रामकुमार गौतम निर्वाचित भएका छन् । संस्थाको सोमवार भएको उप–निर्वाचनबाट गौतम उपाध्य ...

किसान साकोसको सवै सेवाकेन्द्रमा विस्तारित मञ्च सम्पन्न 

काठमाडौं । नवलपुर गैंडाकोटमा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले विस्तारीत मञ्च कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले कार्तिक ११ र १२ गते संस्थाका २४ वटै सेवाकेन्द्रलाई ...

हाम्रो साकोसको २६औं वार्षिक साधारण सम्पन्न

काठमाडौं । प्रयाग पोखरी ललितपुरमा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाको २६औं वार्षिक साधारण सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयाँलको अध्यक्षतामा सम्पन्न दोश्रो एकाई सभा ...

नवजागरण साकोसमा नयाँ संचालक समिति चयन

काठमाडौं । रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । संस्थाको २६ औं बार्षिक साधारण सभाले सोमेश थापाको अध्यक्षतामा १ ...

सहकारीका सवाल सम्वन्धी नीति संवादको निष्कर्ष

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीका सवाल सम्बन्धी नीति संवाद कार्यक्रम सकिएको छ । कार्तिक ११ र १२ गते दुईदिन ललितपुरमा आयोजना गरेको कार्यक्रमले ७ शुँदे निष्कर्ष नि ...

मंगलदीप साकोसमा नवराज बिष्टको अध्यक्षतामा संचालक समिति चयन

काठमाडौं । ललितपुरको प्रयागपोखरीमा मुख्य कार्यालय रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्थामा नयाँ समिति चयन भएको छ । संस्थाको दशौं वार्षिक साधारण सभाबाट पुन नवराज विष्टको अध्यक्षतामा सञ्च ...

कीर्तिपुरको दर्शन बचत तथा ऋण सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं । कीर्तिपुर नगरपालिकामा मुख्य कार्यालय रहेको दर्शन बचत तथा ऋण सहकारी लाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ । उक्त संस्थालाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको मन्त्रीस्तर ...