बचतको सिमा घटाउने बढाउने तर्फ हैन, बचत जोगाउन तर्फ लाग्नुुस्ः युवराज खतिवडा
काठमाडौं । प्रधान मन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्व अर्थ मन्त्री युवराज खतिवडाले अध्यादेशबाट आाएको सहकरीको बचतको सिमा घटाउन बढाउन लाग्ने भन्दा पनि सहकारीमा भएको बचतलई जोगाउन लाग्ने ...