हाइलाइट

भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा केदारनाथ शर्मा

भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा केदारनाथ शर्मा :: Sahakari Akhabar

काठमाडौं । सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा केदारनाथ शर्मालाई ल्याएको छ् । कोशी प्रदेशका प्रमुख सचिव रहेका शर्मालाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा सरूवा गरिएको हो ।

प्रदेशबाट संघमा आउनेमा शर्मा सबैभन्दा सिनियर प्रमुख सचिव थिए । अर्जुनप्रसाद पोखरेल अवकाश भएपछि रिक्त रहेको भूमि सचिवको जिम्मेवारी शर्माले पाएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई उक्त मन्त्रालयको सचिवमा ल्याउने निर्णय गरेको हो ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000