चतरा सामुदायिक सहकारीको २६ औं बार्षिक साधरण सभा र २७ औं स्थापना दिवस सम्पन्न
काठमाडौं । बराहक्षेत्र २ चतरा सुनसरीमा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं बार्षिक साधरण सभा तथा २७ औं स्थापना दिवस सम्पन्न भएको छ । २०५५ सालमा स्थापना भएको सहकारीले ...