सातवटै प्रदेशको बजेट सार्वजनिक, सहकारीलाई कम प्राथमिकता
काठमाडौं । सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ / ८३ का लागि बजेट सार्वजनिक गरेका छन् । असारको पहिलो दिन सातै प्रदेशले सार्वजनिक गरेको बजेटमा सहकारी कम प्राथमिकतामा परेको पाइएको छ ॠ...