हाइलाइट

हाइलाइट

 ब्याजदर नबढाउन रजिस्ट्रारलाई दबाब 

काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर तत्काल नबढाउन सहकारी विभागका रजिस्ट्रारलाई दबाब बढेको छ । नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर बढ्न नदिएको भन्दै ...

मुख्य कारोबारको प्रावधान कार्यान्वयन गर्न सकस : धमाधम बचतमा रुपान्तरण

काठमाडौं । सहकारी ऐन २०७४ ले सहकारीलाई नाम अनुसार काम गर्न भनेको छ । बहुउद्देश्यीय सहकारीलाई ७० प्रतिशत मुख्य कारोबार बचत बाहेकको काम गर्न अनिवार्य व्यवस्था गरेको छ । सहकारी ऐन तीन वर्षभित ...

नमूना बन्दै जनउत्थान सहकारी

रुपन्देही । २०५९ साल कार्तिक १५ गते ३१ जनाबाट जनउत्थान सहकारी स्थापना भएको थियो । यस क्षेत्रको नमूना सहकारीको रुपमा उदाएको सहकारी अहिले साच्चीकै नमूना सहकारी बन्न सफल भएको छ । जनउत्थान सहक ...

पुँजी बढाउँदै सहकारी बैंक : ३ अर्बबाट ८ अर्ब पुर्याउने 

काठमाडौं । राष्ट्रिय सहकारी ३ अर्बको सेयर पुँजी बढाए ८ अर्ब पुर्याउने भएको छ । बैंकले १८ औं वार्षिक साधारणमार्फत विनियम संशोधन गरी ३ अर्बको सीमालाई सेयर पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने जन ...

सहकारीमा तरलता अभावको संकेत

काठमाण्डौ । सहकारीमा तरलता अभाव देखिन थालेको छ । निक्षेप घट्दै गएको छ भने कर्जाको माग उच्च छ । सन्र्दभ ब्याजदरका कारण सहकारीको पैसा अन्यत्र गएको सहकारीकर्मीको गुनासो छ । काठमाडौं बहुउद्दे ...

तय भएन ब्याज: ब्याजदर अध्ययन गर्न उप–समिति गठन 

काठमाडौं । सहकारी सन्दर्भ ब्याजदर हेरफेर गर्न बैठक बसेपनि विना निष्कर्ष टुंगिएको छ । सरकारी पक्ष र सहकारी अभियानले अडान लिएसँगै बैठक निष्कर्षविहिन बनेको हो । सहकारी अभियानले तरलता अभावको ...

ब्याजदर समितिको बैठक बस्दैः  घटाउने प्रयास गरे बैठक बहिष्कार गर्ने

काठमाडौं । आज सहकारीको सन्र्दभ ब्याजदर हेरफेर हुने भएको छ । ब्याजदर हेरफेर गर्नका लागि ब्याजदर निर्धारण समितिको बैठक बसिरहेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव छ । लगानी गर्न योग्य ...

सिभिल ग्रुपका अध्यक्ष इच्छाराजलाई थुनामा पठाउने आदेश 

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश राजकुमार कोइरालाको इजलासले ठगी तथा संगठित अपराध मुद्द ...

सहकारीमा तरलता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण

पोखरा । पोखराका सहकारीकर्मीहरुका लागि सहकारी क्षेत्रमा तरलता व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । वर्तमान समयमा आर्थिक क्षेत्रमा देखिएको तरलता अभावको प ...

बिक्रीको जिम्मा पाएका सहकारीले नै पाएनन् मल

काभ्रे । किसानलाई मल उपलब्ध गराउने जिम्मेवारी पाएका सहकारीले नै चार महिनादेखि मल नपाउँदा रित्तै फर्किन बाध्य भएका छन् । मुख्य बालि लगाउने सिजनमा पनि सहकारीले किसानलाई मल उपलब्ध गराउन सके ...

सहकारीद्धारा दूध सङ्कलन केन्द्र सञ्चालन

पाल्पा । भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्थाले रिब्दीकोट गाउँपालिकामा दुध सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ ।गाउँपालिकाभित्र उत्पादन हुने दूध एकै ठाउँमा सङ्कलन गरी बिक्री गर् ...

गाउँपालिकाद्धारा महिला सहकारीलाई कम्प्युटर सहयोग

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले महिला सहकारीलाई कम्प्युटर सहयोग गरेको छ । पालिकाले संस्थालाई कम्प्युटर सहित कम्प्युटर सञ्चालनसम्बन्धी तालिम समेत सञ्चालन गरेको छ । कुम्मायक गा ...

चामलसँग कोदो साट्ने अभियानमा सहकारीमा २२ क्विन्टल कोदो संकलन

किसानले सहजै कोदो साट्न पाउन भनेर पुनः सात दिन अभियान अवधि थपेको अध्यक्ष साउदले जानकारी दिए । अझै पनि गाउँघरमा मानिसले कोदोको फाइदाका बारेमा थाहा नपाएर हेला गरे पनि सहरमा बस्नेहरू भने कोद ...

बालकुमारी साकोसको २१औं वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्थाको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको सभापतित्व एवं नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलको सभापतित्वमा सभ ...

काभ्रेपलाञ्चोक जिल्ला बचत संघको अध्यक्षमा जितेन्द्र नकर्मी

बनेपा । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको २४औं बार्षिक साधारणसभाले जितेन्द्र नकर्मीको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । त्यसैगरी शिवप्रसाद आचार्यको संयोजकत ...