हाइलाइट

हाइलाइट

पर्वतमा सहकारी दिवस

पर्वत । ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसमरा पर्वतमा प्रभातफेरी सहित मुल समारोह सम्पन्न भएको छ । वचत तथा ऋण जिल्ला सहकारी संघ पर्वत, बहुउद्देश्यीय सहकारी संघ पर्वत, राष्ट्रिय सहकारी बैंक ब ...

पाँचतारा साकोसद्वारा बृहत रक्तदान आयोजना, १४६ ले गरे रक्तदान

काठमाडौ । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । विगत १२ वर्षदेखि स ...

लुम्लेमा नारी जागृती सहकारीको तालिम    

म्याग्दी । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर म्याग्दीको बेनी बजारस्थित नारी जागृती महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कास्कीको लुम्लेमा २ दिने सहकारी शिक्षा तथा क ...

बागलुङमा तीन दिन सहकारी दिवस मनाइयो

बागलुङ । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले विपन्न समुदायको आर्थिक विकास र सामाजिक रुपान्तरणको महत्वपूर्ण माध्यम सहकारी भएकाले सहकारीमार्फत स्थानीय तहको विकासमा जुट्न आव्हान गर ...

सहकारीले आर्थिक विकासमा जोड दिनुपर्छ : प्रमुख खापुङ 

चीना थापा, विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले सहकारी संघ संस्थाहरु उत्पादनमूलक क्षेत्रमा लाग्नुपर्ने बताए । ६५ औं राष्टिय सहकारी दिवसको अवसरमा दिवस मूल समारोह समिति मोर ...

दोलखा जिल्ला संघ उत्कृष्ट सहकारी संघ घोषणा

दोलखा । दोलखा जिल्लामा रहेको जिल्ला सहकारी संघ उत्कृष्ट सहकारी संघ पुरस्कार २०७८ पाउन सफल भएको छ । राष्ट्रिय सहकारी महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रम ...

सज्जन साकोसको घरजग्गा कोष स्थापना 

काठमाडौं । ६५ औं  राष्ट्रिय सहकारी दिवसको अवसरमा सज्जन महिला साकोसले  घरजग्गा कोष स्थापना गर्ने भएको छ । संस्थाकी सचिव कमला खनालको संयोजकत्वमा सहकारी अध्ययन भ्रमणमा गरिरहेको संस्थाल ...

सहकारीलाई महत्व नदिने नेता र पार्टीलाई ‘नो भोट’ 

झापा । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सहकारी क्षेत्रलाई महत्व नदिने राजनीतिक पार्टी र नेतालाई ‘नो भोट’ भन्न सहकारीकर्मीलाई सुझाव दिएका छन् ।  ६५ औं राष्ट्रिय सहकारी दिवसको अव ...

रजिष्ट्रारको एक्लो प्रयासले सहकारीको सुधार सम्भव छैन

कर्जा सूचना केन्द्रको प्रक्रिया सुरु भइसकेको छ । निर्देशिकामा व्यापक छलफल भइरहेको छ । स्थिरिकरण कोष संचालनका लागि सरकारले पनि सहयोग गर्नुपर्छ भनेर लेखेर पठाएको छौं । सहकारी विभागको ने ...

६५ वर्षमा सहकारी आन्दोलन : अब पालो गुणस्तर विकासको 

नेपालमा परम्परागत रुपमै सहकारी प्रयोगमा आएपनि संस्थागत रुपमा भने सहकारीको विकास ०४८ सालपछि सरकारले अबलम्बन गरेको उदार आर्थिक नीति र त्यसपछिको सहकारी ऐनसँगै भएको मान्न सकिन्छ । पहिलो सह ...

सहकारीका समस्या समाधान गर्छु : मन्त्री सरावगी 

झापा । भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्री ओम सरावगीले सहकारी क्षेत्रका समस्याहरु समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना भइरह ...

६५ वर्षे सहकारी यात्रा : उपलब्धि कति ?

काठमाडौं । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नाराका साथ ६५ औं राष्ट्रिय सहकारी दिवस आज मनाइदै छ । किसानलाई मल, विउँ र पुँजी दिन वि.सं २०१३ साल चैत २० गते चितवनको शारदानगरमा बखा ...

अपाङ्गताको आर्थिक सवलीरणमा नगरपालिकाको सहयोग रहन्छ – नगर प्रमुख 

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाकानगर प्रमुख सन्तोष चालिसेले अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सवलीरणमा नगरपालिकाको सहयोग रहने बताए । ‘मर्यादितव्यवसाय र प्रविधिमा सहकारी’ थिममा ...

इतिहास जोगाउन संघर्ष गर्दै पहिलो सहकारी 

चितवन । आज ६५ औं सहकारी दिवस । ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा देशभर उत्साह छाएको छ । सहकारीका संघसंस्थाहरुले विविध कार्यक्रम गरी उत्साह, उमंग साटिरहेका छन् । २०१३ सालमा आजकै दिन चितव ...

सहकारीलाई मर्यादित र प्रविधियुक्त बनाउनुपर्नेमा जोड

ललितपुर । सहकारी व्यवसायलाई मर्यादित बनाउँदै  नविन प्रविधिको अवलम्बनमा जोड दिनुपर्नेमा सहकारी अभियान्ता तथा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय सहकारी महासंघले ६५ औं राष्ट्रि ...