हाइलाइट

हाइलाइट

अन्योलमा बहुउद्देश्यीय केन्द्रीय संघको भविश्य : उपाध्यक्षको राजिनामा, अध्यक्षविरुद्ध उजुरी 

काठमाडौं । बहुउद्देश्यीय सहकारीहरुको छाता निकाय नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको भविश्य नै अन्योलमा पर्न थालेको छ । अध्यक्ष सुरेन्द्र भण्डारी र सचिव माधव तिमिल्सिना समूहबिचकà ...

कास्कुनले पनि बढायो ब्याजदर, बचतमा अधिकतम १३.५० प्रतिशत 

५० हजार सम्मको कास्कुन दैनिक बचतमा ५.२५ प्रतिशत, १० हजारको दैनिक बचतमा ५ प्रतिशत र २ हजार सम्मको मासिक बचतमा ७ प्रतिशत र लाभांश बचतमा ३ प्रतिशत ब्याज दिने कास्कुनले सूचना जारी गरेको छ । 

विराटनगरका सहकारी उम्मेदवार भन्छन् : सहकारीलाई आयकर नलाग्ने व्यवस्था हुनुपर्छ 

चीना थापा, विराटनगर । नेपाली काग्रेस विपी पार्टीबाट विराटनगर महानगरपालीकामा उम्मेदवारी दिएका उम्मेदवारले सहकारी संघसंस्थाहरुलाई आयकर नलाग्ने व्यवस्था हुनुपर्ने बताएका छन् । स्थानिय नठ...

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति पनि असफल हुने खतरा 

काठमाडौं । समस्याग्रस्त सहकारीको सम्पति तथा दायित्व व्यवस्थापनका लागि गठन गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको व्यवस्था पनि असफल हुने सम्भावना बढेको छ । समिति गठन भएको ५ वर्षमठ...

वित्तीय जानकारी इकाईमा सहकारीको रिपोटिङ बढ्दै 

काठमाडौं । सहकारी संस्थाहरुले सम्पति शुद्धिकरण निवारणसम्बन्धी वित्तीय जानकारी इकाईमा गर्नुपर्ने रिपोटिङ बढ्दै गएको छ । सहकारी विभागको कडाइ र सहकारीकर्मीमा आएको सचेतनासँगै इकाईमा पठाउठ...

पोखराको आस्था साकोसद्धारा हाम्रो चित्रवन साकोस अवलोकन

भरतपुर । पोखराको आस्था बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिले भरतपुरको हाम्रो चित्रवन साकोस अध्ययन अवलोकन गरेका छन् । सहकारी अध्ययन अवलोकन भ्रमणका क्रममा संस्थाका संचालक समिति, लेखा समित ...

शिव शिखर बहुउद्देश्यीय सहकारीद्धारा वृद्धाश्रममा खाद्यान्न सहयोग

भक्तपुर । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ । संस्थाले बैशाख १८ गते अन्तराष्ट्रिय श्रमिक दिवसको दिन संस्थाको पाँचौ सेवा केन्द्र मङ्गलबजार, ललठ...

सहारा नेपाल साकोसद्धारा उद्यमीलाई प्राविधिक तालिम

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले बाख्रापालक उद्यमी किसानलाई प्राविधिक तालिम दिएको छ । संस्थाले शिवसताक्षी–१० आप्टारीमा बाख्रापालक उद्यमी किसानलाई बाख्रापालन सम्बन्धी ताल ...

हाम्रो जनकल्याण साकोसको स्थापना दिवसमा रक्तदान

दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले  २६ औं स्थापना दिवसको अवसरमा  रक्तदान  कार्यक्रम आयोजना गरेको छ ।  संस्थाले चरिकोटको सातदोबाटोमा २६ औं स्थापना दिवसको अबसरमा  खुà ...

पन्चकन्या साकोसको तेश्रो सेवा केन्द्र कोटेश्वरमा 

काठमाडौं । न्युराडको पार्क प्लाजामा  मुख्य कार्यालय रहेको पन्चकन्या बचत तथा ऋण सहकारी संस्थाले कोटेश्वरमा सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ । संस्थाले एक औपचारिक कार्यक्रमको आयोजना गरà ...

सहकारीका कर्मचारीले पाउँदैनन् न्यूनतम सेवा सुविधा 

काठमाडौं । सहकारी संघसंस्थामा कार्यरत कर्मचारीहरुले श्रम ऐन तथा कानुनले तोके अनुसार न्युनतम सेवा सुविधा पाएका छैनन् । देशभर ३० हजार सहकारीमा करिव एक लाख श्रमिकहरु कार्यरत रहेपनि अधिकांश ...

कोन सामुदायिक साकोसद्धारा श्रमिक दिवसमा रक्तदान

पोखरा । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा १ सय २४ जनाले रक्तदान गरेका छन् । संस्थाका अध्यक्ष तिर्थबहा ...

परिवारको दवाव झेल्दै सहकारीमा लागेका मधेशी युवा 

चीना थापा, विराटनगर । मधेशी समुदायमा युवाहरूको पहिलो प्राथमिकता सरकारी जागिर हुन्छ । परिवारले पनि छोरा छोरीले पढेर सरकारी जागीर गरोस् भन्ने अपेक्षा गर्छन् । तर, आम मधेशी युवाको सोचभन्दा भन ...

सहकारीका असल अभ्यासबारे प्रशिक्षण केन्द्रले अध्ययन गदै, उत्कृष्ट संस्थालाई पुरस्कृत गर्ने

काठमाडौं । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रले सहकारी संस्थाहरुले प्रयोग गरेका असल अभ्यासहरूका बारेमा अध्ययन थालेको छ । सहकारी संचालनका क्रममा प्रयोगमा आएका अनुकरणीय कामहरुलाई दसà ...

कृषिका कारण घट्यो आर्थिक वृद्धिको लक्ष्य

काठमाडौं । बेमौसमी बाढीका कारण उत्पादन घट्दा आर्थिक वृद्धिदर लक्ष्य हासिल हुन सकेको छैन  । सरकारले यस वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशत अनुमान गरेपनि कृषि उत्पादन प्रभावित हुदाँ ५.८४ प्रतिठ...