ग्रामीण क्षेत्रमा मर्जरको आकर्षण, गोटीखेलका चार सहकारी गाभिए
मर्जपछि एकीकृत संस्थाको सेयर पुँजी २ करोड ६८ लाख रुपैयाँ, बचत १५ करोड र कर्जा प्रवाह १२ करोड पुगेको छ । यसैगरी सदस्यहरुको संख्या पनि ५ हजार पुगेका छ । ७५ प्रतिशतले नियमित बचत गर्ने संस्थाले ...