हाइलाइट

हाइलाइट

ऐन संशोधन गर्न नसकिएपछि, पछि हट्यौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सहकारीलाई भगिनी संस्था स्थापना गरी लगानी गर्न सहकारी ऐन संशोधन गर्नुपर्ने भएकाले कार्यान्वयन गर्न नसकिएको बताएका छन् । अर्थ मन्त्रालयले आयोजना गर ...

श्रमिक सहकारी : बजेटले सम्बोधन गरेपनि कार्यान्वयनमै आशंका 

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्ष २०७८/७९ को प्रतिष्थापन बजेटमार्फत श्रमिक सहकारीलाई १० करोडसम्म ठेक्काको जिम्मा दिने घोषणा गरे । तर, चालू आर्थिक वर्षमा श्रमिक सहका ...

सहकारीकर्मीलाई उत्साहित गर्न नसकेको बजेट 

कर बढाउने निर्णय सच्याउनुपर्छ मिनराज कँडेल ( अध्यक्ष–राष्ट्रिय सहकारी महासंघ ) सहकारीमा आयकर बढाएकोमा राम्रो भएन । त्यसलाई सच्चाएर सहकारी ऐनको व्यवस्था अनुसार बनाउनुपर्छ । बजेटमान à ...

आकर्षक नारा : निराशाजनक कार्यक्रम 

बजेटले सहकारी संघसंस्थालाई लाग्दै आएको आयकर वृद्धि गरेपछि सहकारी क्षेत्र निराश भएको छ । करलगायत विभिन्न छुट सहूलियत मागिरहेका बेला सरकारले उल्टै दुई वर्षअघि घटेको कर बढाएपछि सहकारी क्षेत्र हतोत्साहित भएको छ ।

संघीय सरकारले वजेट मार्फत सहकारीमा गरिएको कर वृद्धीको बिरोध 

बिराटनगर । जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा सहकारीको बिकासमा केही राम्रा योजना समाबेश भएपनी कर वृद्धिले भने सहकारी अभियान्ताहरु चिन्तित देखिएका छन ।  सहकारà ...

सहकारीको आयकर बढ्यो, नाफामा १५ % सम्म कर 

काठमाडौ । सरकारले सहकारीलाई लाग्ने आयकर बढाएको छ । आईतबार आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत सरकारले नगरपालिका क्षेत्र भित्र सञ्चालित सहकारीलाई ७.५ प्रतिशत, उप–महानगरपालिमा १० प्रतिशत र ...

बचत सहकारीको अनुगमन गर्न दोश्रो निकाय स्थापना गर्ने

काठमाडौं । सरकारले सहकारी क्षेत्रको नियमन गर्नका लागि छुट्टै संयन्त्र तयार गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमा सहकारीको नियमन गर्न सहकारीको दोस्रो तहको नियमन निकाठ...

सहकारीले ५० प्रतिशत उत्पादनमा लगानी गर्नुपर्ने

काठमाडौं । सहकारीले कुल लगानीको ५० प्रतिशत उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने भएको छ । स्वदेशी उत्पादनको खरिद बिक्री गर्न प्रोत्साहन गरिने भएको छ । सहकारीलाई मेरुदण्डको रुपमा विकास गर्नà ...

उद्योग सञ्चालन गर्ने सहकारीलाई ५ प्रतिशत अनुदान दिने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले २० करोडको उद्योग सञ्चालन गर्ने सहकारीलाई ५ प्रतिशत पूँजी अनुदान दिने घोषणा गरेका छन् । सहकारीमार्फत ५ प्रतिशत सहुलियत कर्जा प्रदान गरिने अर्थमन्तॠ...

सहकारी मन्त्रालयलाई ७ अर्ब ४ करोड

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले सहकारी क्षेत्रका लागि ७ अर्व ४ करोड रुपैयाँ छुट्याएको छ । संघिय संसदमा आगामी आर्थिक वर्षको बजेटको प्रस्तुत गर्दै अर्थमन्त्री जनादर्न शर्माले स ...

श्रम  सहकारी मार्फत उत्पादन बढाइने 

काठमाडौं । श्रम सहकारीमार्फत कृषि उत्पादन बढाउने सरकारले घोषणा गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कृषिको उत्पादन गर्ने अर्थमन्त्री जनार्दशन शर्माले आर्थिक वर्ष ०७९/८०को बजà ...

बाबुराम भट्टराईको लोकप्रिय बजेट  : जसले बदनाम गरायो सहकारीलाई  

काठमाडौं । सर्वसाधारणलाई सुपथ मूल्यमा दैनिक उपभोग्य सामान बिक्री गर्ने योजना सहित आव २०६५÷०६६ बजेटमा तत्कालीन अर्थमन्त्री डा.बाबुराम भट्टराइले सहकारीमार्फत देशभर सुपथ मुल्य पसल संचाठ...

आर्थिक वर्ष २०७९/०८० को बजेट आज : सहकारीलाई कस्ता कार्यक्रम ? 

शनिबार नीति तथा कार्यक्रम संसदबाट पारित भएपछि बजेट ल्याउने बाटो खुलेको छ । बजेटका लागि राष्ट्रिय योजना आयोगले १५ खर्व २४ अर्व बराबरको सिलिङ तोकेकाले सोही हाराहारीमा बजेटको तयारी गरेको छ ॠ...

सहकारीका कर्मचारीलाई श्रम ऐन अनुसार पारिश्रमिक दिन विभागको निर्देशन

काठमाडौं । संघिय सहकारी विभागले सहकारी संघसंस्थामा कार्यरत कर्मचारीलाई श्रम ऐन तथा कानुनले तोके अनुसार न्युनतम सेवा सुविधा दिन निर्देशन दिएको छ । सहकारी संस्थाहरुले करारमा कर्मचारी राखॠ...

एक सहकारीबाट तीन जनालाई रोजगारी 

सहकारीमा रोजगारी गर्नेको संख्या केही थपिए पनि अझै औसतमा एक सहकारीले तीन जनालाई पनि रोजगारी दिन सकेको छैनन् । काठमाडौं । संचालनमा रहेका सहकारी संस्थाहरुले तीन जना भन्दा कमलाई रोजगारी दिà ...