बचत सहकारीको अनुगमन गर्न दोश्रो निकाय स्थापना गर्ने

बचत सहकारीको अनुगमन गर्न दोश्रो निकाय स्थापना गर्ने :: Sahakari Akhabar

काठमाडौं । सरकारले सहकारी क्षेत्रको नियमन गर्नका लागि छुट्टै संयन्त्र तयार गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमा सहकारीको नियमन गर्न सहकारीको दोस्रो तहको नियमन निकाय बनाउने उल्लेख गरे । अहिले सहकारी तीन सरकारबाट नियमन हुँदै आएको छ ।

अब छुट्टै संयन्त्र बनाएर त्यसैका माध्यमबाट सकारीको प्रभावकारी नियमन गरिने अर्थमन्त्ती शर्माले बताए । सरकारले यसअघि पनि घोषणा गरेपनि अझै कार्यान्वयनमा ल्याउन सकेको छैन ।



Leave a comment