सहकारी मन्त्रालयलाई ७ अर्ब ४ करोड

सहकारी मन्त्रालयलाई ७ अर्ब ४ करोड :: Sahakari Akhabar

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले सहकारी क्षेत्रका लागि ७ अर्व ४ करोड रुपैयाँ छुट्याएको छ । संघिय संसदमा आगामी आर्थिक वर्षको बजेटको प्रस्तुत गर्दै अर्थमन्त्री जनादर्न शर्माले सहकारीमार्फतको पूँजीलाई उत्पादनशिल क्षेत्रमा परिचालन गर्ने घोषणा गरे ।

शर्माले सहकारीको कुल लगानीको कम्तीमा ५० प्रतिशत उत्पादनशिल क्षेत्रमा लगानी गर्ने घोषणा गरे । तर, सहकारी विभागले यसअघि नै ५१ प्रतिशत उत्पादनशिल क्षेत्रमा लगानी गर्न निर्देशन दिइसकेको छ ।



Leave a comment