सहकारीको करबारे अर्थमन्त्री भन्छन् ‘सचिवसँग सल्लाह गरेर निर्णय लिन्छु’
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सचिवहरुसँग सल्लाह गरेर सहकारीको करबारे निर्णय दिने बताएका छन् । ‘म बुझौंला, किन बढ्यो सचिवसँग बुझौला’ अर्थमन्त्री शर्माले भने । बजेटले सहकारीको ...