सहकारीले ५० प्रतिशत उत्पादनमा लगानी गर्नुपर्ने

सहकारीले ५० प्रतिशत उत्पादनमा लगानी गर्नुपर्ने :: Sahakari Akhabar

काठमाडौं । सहकारीले कुल लगानीको ५० प्रतिशत उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने भएको छ । स्वदेशी उत्पादनको खरिद बिक्री गर्न प्रोत्साहन गरिने भएको छ । सहकारीलाई मेरुदण्डको रुपमा विकास गर्ने योजना अनुसार सहकारीलाई सरकारले सहुलियत कर्जा दिने भएको छ ।

सहकारीमार्फत ५ प्रतिशत ब्याजमा अनुदान दिएर सहुलियत कर्जा दिने भएको हो । अर्थमन्त्री जनार्दन शर्माले सहकारीलाई विना धितो ऋण दिइने बताए ।  मूलुकको आर्थिक विकासका लागि  सहकारी मेरुदण्डको रुपमा अगाडी बढाइने बताए ।



Leave a comment